2083-2-26
मिति २०८३--१-११ गते यस उच्च सरकारी वकील कार्यालय ओखलढुंगा र जिल्ला सरकारी वकील कार्यालय सोलुखुम्बुको संयुक्त आयोजनामा जिल्ला सोलुखुम्बु नेचासल्यान गाउँपालिकाको सभाहलमा " समुदायमा सरकारी वकील सरोकारसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रमको अध्यक्षता यस कार्यालयका सह-न्यायाधिवक्ता श्री ऋद्धिनाथ निरौलाले गर्नु भयो।कार्यक्रमको प्रमुख अतिथिको रुपमा गाऊपालिकाकी उपाध्यक्ष श्री बिना राई, अतिथिको रुपमा जिल्ला सरकारी वकील कार्यालय सोलुखुम्बुका जिल्ला न्यायाधिवक्ता श्री रुद्र प्रसाद आचार्य र अतिथिकै रुपमा नेचासल्यान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री टंकनाथ घिमिरेले आसन ग्रहण गर्नुभयो।कार्यक्रमको सञ्चालन उच्च सरकारी वकील कार्यालय ओखलढुंगाका नायब सुब्बा मन्दिप कटुवालले गर्नु भयो।कार्यक्रममा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा फैसला कार्यान्वयन लगायतका विविध विषयमा छलफल भयो।कार्यक्रममा नेचासल्यान गाउँपालिकाका वडा अध्यक्षज्यु हरु, गाउँपालिकाका कर्मचारीहरु र स्थानीय बासिन्दा र स्थानीय वुद्दिजिवीहरुको सहभागिता रहेको थियो।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।
समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम-२०८० (श्री भगवती मा.वि. मानेभञ्ज्याङ, ओखलढुंगा - मिति २०८०।१०।१४ गते)
आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

कारागार कार्यलय खोटाङको अनुगमन र निरिक्षण सम्पन्न भयो
मिति २०७७/०६/०८ गते कारागार कार्यलय खोटाङको अनुगमन तथा निरीक्षण सम्पन्
मिति २०७७/०६/०३ संविधान दिवसको दिन ओखलढुंगा स्थित स्रट्रा पार्क सरसफाई गरेर संविधान दिवस मनाईयो