आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

samachar

2077-6-26

आज मिति २०७७/०६/२६ गते सोमबारका दिन बिहान १०:०० बजेको समयमा उच्च सरकारी वकील कार्यालय ओखलढुंगाका का.मु सहन्यायाधिवक्ता श्री केशवप्रसाद पन्तको अध्यक्षतामा Zoom Application मार्फत मातहत कार्यालयहरुका जिल्ला सरकारी वकीलहरु, उच्च अदालतका रजिष्ट्रार , जिल्ला अदालतका, श्रेष्तेदारहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखहरु, बन तथा राष्ट्रिय निकुञ्ज कार्यलयका प्रमुखहरु, जिल्ला अस्पतालका स्वास्थ्य प्रमुखहरु समेतको सहभागितामा Virtual Meeting सम्पन्न भयो  । उक्त कार्यक्रमको संचालन जिल्ला सरकारी वकील कार्यालय ओखलढुंगाको नि.जिल्ला न्यायाधिवक्ता श्री लेखनाथ ढकालले गर्नु भएको थियो । उक्त कार्यक्रममा चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत अन्य सहभागीहरुले सबै सरोकारवाला निकायहरुको समन्वय सहकार्य र  सहकारीता जोड दिनु भयो ।

संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना
समाचार

आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

कारागार कार्यलय खोटाङको अनुगमन र निरिक्षण सम्पन्न भयो

मिति २०७७/०६/०८ गते कारागार कार्यलय खोटाङको अनुगमन तथा निरीक्षण सम्पन्

मिति २०७७/०६/०३ संविधान दिवसको दिन ओखलढुंगा स्थित स्रट्रा पार्क सरसफाई गरेर संविधान दिवस मनाईयो

मिति २०७७ साल भदौ २२ गते दिन प्रदेश नं १का उच्च सरकारी वकील कार्यालयहरुको संयुक्त आयोजनामा zoom application मार्फत निजामति सेवा दिवस कार्यक्रम सम्पन्न भयो

zoom virtual Training को वरिष्ठतम नायव महान्यायाधिवक्ता श्रीमान पदम प्रसाद पाण्डेज्यूवाट उद्घाटन भयो