मिति २०७७/०४/०८ गते Zoom meeting सम्पन्न भयो ।

samachar

2077-4-9

मिति २०७७ /०४/०८ गते विहिबारको दिन यस उच्च सरकारी वकील कार्यालय ओखलढुंगाका कार्यालय प्रमुख श्री केशवप्रसाद पन्त र सहायक जिल्ला न्यायाधिवक्ता भगवती ‍गौतम समेतको संयोजकत्वमा Zoom Application  मार्फत माताहतका कार्यालय प्रमुखहरुबिच virtual meeting सम्पन्न भयो । सो कार्यक्रममा पुनरावेदन पुनरावेदन लेखन , बस्तुनिष्ठ अभियोजन सम्बन्धमा।७३ नं निवेदन गर्ने नगर्ने र वार्षिक कार्ययोजना कार्यान्यवन सम्बन्धमा छलफल भयो ।

कार्यलय प्रमुखहरु

श्री केशवप्रसाद पन्त-कार्यलय प्रमुख उच्च सरकारी वकील कार्यलय ओखलढुंगा

श्री भोलानाथ निरौला- कार्यालय प्रमुख जिल्ला सरकारी वकील कार्यालय उदयपुर

श्री रमेश भट्टराई- कार्यालय प्रमुख जिल्ला सरकारी वकील कार्यालय खोटाङ

श्री लेखनाथ ढकाल-कार्यलय प्रमुख जिल्ला सरकारी वकील कार्यलय     ओखलढुंगा

श्री श्रीराम खनाल- कार्यालय प्रमुख जिल्ला सरकारी वकील कार्यालय सोलुखुम्बु

संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना
समाचार

समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।

समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।

समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम-२०८० (श्री भगवती मा.वि. मानेभञ्ज्याङ, ओखलढुंगा - मिति २०८०।१०।१४ गते)

आज मिति २०७७/०६/२६ गते उच्च सरकारी वकील कार्यालय ओखलढुंगाको आयोजना Zoom Application मार्फत समन्वय समितिको सयुक्त बैठक सम्पन्न भयो ।

कारागार कार्यलय खोटाङको अनुगमन र निरिक्षण सम्पन्न भयो

मिति २०७७/०६/०८ गते कारागार कार्यलय खोटाङको अनुगमन तथा निरीक्षण सम्पन्

मिति २०७७/०६/०३ संविधान दिवसको दिन ओखलढुंगा स्थित स्रट्रा पार्क सरसफाई गरेर संविधान दिवस मनाईयो