• समुदायमा सरकारी वकील कार्यक्रम
  • समुदायमा सरकारी वकील कार्यक्रम
  • महान्यायाधिवक्ता कार्यालयको तेश्रो पञ्चवर्षीय रणनितिक योजना
  • समुदायमा सरकारी वकील कार्यक्रम २०७९/८/२०
  • समुदायमा सरकारी वकील अन्कातरक्रिया कार्यक्रम २०७८।१२।१
  • अन्तरकृया कार्यक्रम सम्पन्न
  • समुदायमा सरकारी वकिल कार्यक्रम
  • सोलुखुम्बु बहुमुखी क्मुयाम्पस सल्लेरीमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
  • जिल्ला सरकारी वकील कार्यालय सोलुखुम्बुको अभियोजन र प्रशासनिक कार्यको निरीक्षण कार्य समपन्न ।
  • जिल्ला सरकारी वकील कार्यालय सोलुखुम्बुले मिति २०७७।११।१८ गते जिल्ला न्यायाधीश, प्रमूख जिल्ला अधिकारी, प्रमूख संरक्षक अधिकृत, जिल्ला बार एसोसिएसनका अध्यक्ष समेतको उपस्थितमा अभियोजन नीति तथा मार्गदर्शन, २०७७ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
  • मिति २०७६।०२।३१ गतेमा जुनवेसी सोलुखुम्बुमा समुदायिकमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न भयो ।
  • मिति २०७६।०३।१५ गतेमा पताले सोलुखुम्बुमा समुदायिकमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न भयो ।

परिचय

परिचय :

नेपालको १ नं. प्रदेश अन्तर्गत साबिक सगरमाथा अंचलका ३ पहाडी जिल्लाहरू मध्ये सोलुखुम्बु एक हो । सोलु (तल्लो भूभाग) र खुम्बु (माथिल्लो भूभाग) क्षेत्रलाई समेटी यस जिल्लाको भौगोलिक बनावट निर्माण भएको देखिन्छ । विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथा (८८४८ मिटर) देखि ६०० मिटरको उचाइमा रहेको तुइन्टार (साविक नेचाबेतघारी गाविस) लगायतको भुभाग रहेको यस जिल्लाको कुल क्षेत्रफल ३३१२ वर्ग कि.मि. अर्थात् ३,३९,७७६ हेक्टर रहेको छ । उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पूर्वमा भोजपुर र संखुवासभा, पश्चिममा दोलखा र रामेछाप तथा दक्षिणमा ओखलढुङ्गा र खोटाङ्ग जिल्लाहरु रहेको यस जिल्लामा हाल १ संसदीय निर्वाचन क्षेत्र, १ नगरपालिका र ७ गाउँपालिका कायम गरी राजनैतिक एवं प्रशासनिक विभाजन गरिएको छ । यस जिल्लामा रहेको बिभिन्न सरकारी कार्यालयहरू मध्ये जिल्ला सरकारी वकिल कार्यालय पनि एक हो

सरकारी वकिल सम्बन्धी संवैधानिक व्यवस्था :

नेपालको संविधानको धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने व्यवस्था छ । कुनै अदालत वा न्यायिक निकाय वा अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने, मुद्दा चलाउने निर्णय भएमा अभियोगपत्र वा फिरादपत्र दर्ता गर्ने, नेपाल सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा नेपाल सरकारको तर्फबाट प्रतिरक्षा गर्ने, मुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने, नेपाल सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्ने लगायतका काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित छ । महान्यायाधिवक्तामा निहित उपरोक्त अधिकारहरू मातहतका सरकारी वकीललाई प्रत्यायोजन गर्न सक्ने संवैधानिक व्यवस्था अनुरूप महान्यायाधिवक्ताको कार्यालयको मातहत कार्यालयको रूपमा रहेको यस जिल्ला सरकारी वकील कार्यालय, सोलुखुम्बुमा कार्यरत सरकारी वकीलहरूबाट प्रयोग हुदै आएको छ ।


समुदायमा सरकारी वकील


समुदायमा सरकारी वकील


समुदायमा सरकारी वकील कार्यक्रम


जिल्ला सरकारी वकील कार्यालय, सोलुखुम्बुको आ.व २०७९/८० को मुद्दाको विवरण :


निरिक्षण सम्बन्धमा ।


समुदायमा सरकारी वकील कार्यक्रम


समुदायमा सरकारी वकील कार्यक्रम


समुदायमा सरकारी वकील कार्यक्रम


“समुदायमा सरकारी वकील कार्यक्रम”


समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम मिति २०७८।१२।१


अन्तरक्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


कार्यक्रम सम्पन्न


जिल्ला सरकारी वकिल कार्यालय सोलुखुम्बुको अभियोजन र प्रशासनिक कार्यको निरीक्षण कार्य सम्पन्न ।


समुदायमा सरकारी वकील/प्रहरी कार्यक्रम


पताले सोलुखुम्बुमा समुदायिकमा सरकारी वकील कार्यक्रम


जुनबेसीमा समुदायिक सरकारी वकील कार्यक्रम


समुदायमा सरकारी वकील कार्यक्रम


कार्यालय भवनको उद्घाटन समारोह


कार्यक्रम


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता (सम्पर्क नं.:-९८५२८२०१०२)

बुद्धिलाल श्रेष्ठ

सहायक जिल्ला न्यायाधिवक्ता,

सन्जित गौतम (गुनासो सुन्ने अधिकारी/सुचना अधिकारी) सम्पर्क नं.९८५२८२८१०२