समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2079-9-24

सोलुखुम्बु जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयका कार्यालय प्रमुखहरु तथा जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी कर्मचारी समेतको सहभागितामा  २०७९ साल पौष २२ गते शुक्रबारका  दिन समुदायमा सरकारी वकील कार्यक्रम  अन्तर्गत अदालतमा पेश हुने लिखित जवाफ र  कानूनी राय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments