समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2080-6-25

मिति २०८०।६।२१ गते आईतबार थुलुङदुकोशी गाउँपालिका वडा नं. १ नेलेमा  प्रत्येक विद्यालयबाट  शिक्षक  शिक्षिका १/१ जना गरी -१०, कक्षा १०,११,१२ मा अध्ययनरत विद्यार्थी मध्येबाट छात्र/छात्रा गरी -१०, वडा सदस्य – ५, वडामा कार्यरत कर्मचारी (कृषि,स्वास्थय र अन्य)-५, महिला स्वमंसेविका-५, वडावासीहरु मध्येवाट( क्लव,सहकारी,अन्य) -१५ जनाको सहभागीतामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments