जिल्ला सरकारी वकील कार्यालय, सोलुखुम्बुको आ.व २०७९/८० को मुद्दाको विवरण :

samachar

2080-4-9

जिल्ला सरकारी वकील कार्यालय, सोलुखुम्बुको आ.व २०७९/८० को मुद्दाको विवरण :

अनुसूची १ अन्तर्गतका मुद्दाहरु कर्तब्य ज्यान- ४, ज्यान मार्ने उद्योग- ४, जवरजस्ती करणी- १४, जवरजस्ती करणी उद्योग- ६, हाडनातामा जवरजस्ती करणी- २, आत्महत्या दुरुत्साहन- १, हातहतियार खरखजाना -१,बालयौन दुर्ब्यवहार- ५, चोरी डाँका -१, साधारण चोरी- ३,नकवजनी चोरी- ४,अपराधिक उपद्रव- १,बहुविवाह- १,गौबध -१, सवारी ज्यान- १, सवारी अंग भंग- १,अभद्र ब्यवहार- १, अनुसूची- २ अन्तर्गत वन तथा निकुञ्जका  ३ गरी जम्मा ‌= ५४  थान मुद्धा सोलुखुम्बु जिल्ला अदालतमा अभियोजन गरिएको तथा अनुसुूची १ अन्तर्गत जिल्ला प्रशासन कार्यालय तर्फ अभद्र ब्यवहार मुद्दा जम्मा १४ तथा जुवा मुद्धा १ सहित जम्मा १५ समेत गरी जम्मा ६९ थान मुद्धा आर्थिक  वर्ष २०७९।८० मा  अभियोजन गरिएको छ ।

साथै जिल्ला सरकारी वकील कार्यालय सोलुखुम्बुको आ.व २०७९/८० को मुद्दाको पुनरावेदन विवरण:

गत आ.व. मा जिल्ला अदालत सोलुखुम्बुबाट  फैसला भई यस कार्यालयमा फैसलाको जानकारी  प्राप्त भए अनुसार जम्मा ७९ ओटा मुद्धामा फैसला भएकोमा जम्मा ६४ थान मुद्धामा उच्च अदालत विराटनगर अस्थाई ईजलास ओखलढुंगामा पुनरावेदन गरिएको छ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments