समुदायमा सरकारी वकील

samachar

2080-8-22

मिति २०८०।६।२६ गते  सोलुदुधकुण्ड नगरपालिका  वडा नं. १  टाक्सिन्धुमा  प्रत्येक विद्यालयबाट शिक्षक शिक्षिका, विद्यार्थी , वडा अध्यक्ष सदस्य , वडामा कार्यरत कर्मचारी , महिला स्वमंसेविका, वडावासीहरु मध्येवाट( क्लव,सहकारी,अन्य) गरी जम्मा ५३ जना  मध्ये ३१ जना महिला २२ जना पुरुषहरु  को सहभागीतामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments