जिल्ला सरकारी वकिल कार्यालय
सल्लेरी, सोलुखुम्बु
सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा संचालन)
नियमावली, २०६५ को नियम १४ को प्रयोजनार्थ
नागरिक-वडापत्र
क्र.स. |
प्रदान गरिने सेवा |
आवश्यक कागजात तथा पुर्याउनु पर्ने रीत |
शुल्क दस्तुर |
सेवा प्रवाह गर्न लाग्ने समय |
सेवा प्रदान गर्ने शाखा |
निर्णय गर्ने अधिकारी |
गुनासो सुन्ने अधिकारी |
१.
|
जाहेरी दर्ता तथा अन्य निवेदन उपरको कारबाही |
जाहेरी दर्ता गर्न ईन्कार गरेको व्यहोरा सहितको निवेदन, जाहेरी दर्ता गर्न ईन्कार गरेको प्रमाण, रीतपूर्वकको जाहेरी । |
नि:शुल्क |
बढीमा ३ दिन |
मुद्दा शाखा |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |
२.
|
भ्रमपुर्ण, झुट्टा वा काल्पनिक निवेदन, सूचना तथा जाहेरी उपरको कारबाही |
प्राप्त निवेदन, सूचना तथा जाहेरी भ्रमपुर्ण, झुट्टा वा काल्पनिक रहेको स्पष्ट हुने आधार सहित अनुसन्धान अधिकृतको राय सहितको प्रतिवेदन ।
|
नि:शुल्क
|
विषय वस्तुको गाम्भीर्यता हेरी वढीमा ३ दिन भित्र ।
|
मुद्दा शाखा
|
स.जि.न्या./ जि.न्या
|
कार्यालय प्रमुख |
३.
|
म्याद थप अनुमति सम्बन्धी कारबाही |
हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र आधार खुलाईएको निवेदन पत्र, सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकित/अभियुक्तको उपस्थिति ।
|
नि:शुल्क
|
बढीमा १ घण्टा
|
मुद्दा शाखा
|
स.जि.न्या./ जि.न्या
|
कार्यालय प्रमुख
|
४.
|
म्याद थप बहस सम्बन्धी कार्य |
अनुसन्धानको प्रगति सहित म्याद थप गर्नु पर्ने आधार र कारण सहितको अनुसन्धान अधिकृतको निवेदन सहित सक्कल मिसिल । |
नि:शुल्क
|
अदालतबाट सूचना प्राप्त भएपछि ।
|
मुद्दा शाखा
|
स.जि.न्या./ जि.न्या
|
कार्यालय प्रमुख
|
५. |
बयान सम्बन्धी कार्य |
सक्कल मिसिल सहित अनुसन्धान अधिकृत र शंकितको उपस्थिति |
नि:शुल्क
|
सोही दिन वा बयान नसकिए भोलिपल्ट । |
मुद्दा शाखा
|
स.जि.न्या./ जि.न्या
|
कार्यालय प्रमुख
|
६. |
अनुसन्धान अधिकृत वा निकायलाई निर्देशन दिने सम्बन्धी कार्य
|
अनुसन्धानको क्रममा देखिएका जटिलता र दुविधाका सम्बन्धमा अनुसन्धान अधिकृत/निकाय/ पदाधिकारीले प्रष्ट हुन चाहेको विषय साथै सम्बन्धित मुद्दाको मिसिल । |
नि:शुल्क
|
बढीमा ३ दिन भित्र ।
|
मुद्दा शाखा
|
स.जि.न्या./ जि.न्या
|
कार्यालय प्रमुख
|
७. |
मुद्दा चल्ने / नचल्ने निर्णय र अभियोजन |
अनुसन्धान अधिकृत वा पदाधिकारीले दशी प्रमाण सहित थुनुवा भए मुद्दा दायर गर्ने दिन भन्दा कम्तिमा ३ दिन अगाडि र थुनुवा नभएको मुद्दा भए कानूनको हदम्याद पुग्ने कम्तिमा १५ दिन अगावै ।
|
नि:शुल्क
|
तोकिएको म्याद भित्र (थप अनुसन्धान गर्नु पर्ने अवस्थामा बाहेक) ।
|
मुद्दा शाखा
|
स.जि.न्या./ जि.न्या
|
कार्यालय प्रमुख
|
८. |
मुद्दाको कारबाही सम्बन्धमा पिडित/सरोकारवालालाई जानकारी दिने सम्बन्धी कार्य |
अपराध पिडित संरक्षण नियमावली, २०७७ ले तोकेको अनुसूची भरेको फाराम । |
नि:शुल्क |
बढीमा १ घण्टा वा सोही दिन |
मुद्दा शाखा |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |
९. |
थुनछेक आदेश एवं अन्तरकालिन आदेश उपरको निवेदन |
न्यायिक वा अर्धन्यायिक निकायबाट भएको निर्णय वा आदेश सहितको मुद्दाको मिसिल । |
नि:शुल्क |
आदेश वा निर्णय भएको मितिले ७ दिन भित्र |
मुद्दा शाखा/ स.जि.न्या. |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |
१०. |
हेलो साक्षी कार्यक्रम (साक्षी/पिडित समेतलाई बकपत्रको लागि खबर गर्ने) |
अदालतको र सम्बन्धित प्रहरी कार्यालयको पत्र । |
नि:शुल्क |
बकपत्र हुने दिन भन्दा घटिमा ३ दिन अघि । |
मुद्दा शाखा |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |
११. |
साक्षी परामर्श एवं बकपत्र सम्बन्धी कार्य |
साक्षी उपस्थित गराउन भनी लेखिएको पत्र, साक्षी उपस्थित गराईएको भन्ने पत्र, बकपत्रको लागि उपस्थित साक्षी तथा साक्षीको परिचय खुल्ने सरकारी कार्यालयबाट जारी प्रमाणपत्रको प्रतिलिपि |
नि:शुल्क |
बढीमा १ घण्टा |
मुद्दा शाखा/ स.जि.न्या. |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |
१२. |
हेलो सरकारी वकील कार्यक्रम (पेशी/फैसला आदिको जानकारी पिडित र सरोकारवालालाई जानकारी दिने) |
पेशीको सुचना/जानकारी सम्बन्धी अड्डा अदालतको पत्र । |
नि:शुल्क |
पेशीको कम्तिमा ३ दिन अघि फोन गरी जानकारी गराउने |
मुद्दा शाखा |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |
१३. |
रिट निवेदनमा प्रतिरक्षा सम्बन्धी कार्य |
मिसिल संलग्न कागजात र प्रतिरक्षा गरी दिन सम्बन्धित कार्यालयबाट भएको अनुरोध पत्र । |
नि:शुल्क |
प्रतिरक्षाको लागि अड्डा/अदालतमा पेशी तोकिएको दिन |
मुद्दा शाखा |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |
१४. |
पुनरावेदन गर्ने/नगर्ने सम्बन्धी कारबाही |
फैसलाको प्रतिलिपि सहितको जानकारी पत्र । |
नि:शुल्क |
कार्यालय प्रमुखले फाईल तोकेको १० दिन भित्र |
मुद्दा शाखा |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |
१५. |
अड्डा अदालतमा प्रतिनिधित्व तथा बहस पैरवी सम्बन्धी कार्य |
सम्बन्धित मुद्दाको मिसिल तथा तत् सम्बन्धी प्रमाण । |
नि:शुल्क |
तोकिएको दिन । |
मुद्दा शाखा |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |
१६. |
जफत दाबी नलिएका बरामदी सामान फिर्ता दिने सम्बन्धी कार्य |
फिर्ता पाउँ भन्ने सक्कल निवेदन, सामान आफ्नो स्वामित्वमा रहेको देखिने प्रमाणहरु |
नि:शुल्क |
सोही दिन |
मुद्दा शाखा |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |
१७. |
सूचना उपलब्ध गराउने कार्य |
सम्बन्धित सरोकारवाला व्यक्तिको रीतपुर्वकको निवेदन । |
नि:शुल्क |
सूचनाको प्रकृति अनुसार सोही दिन वा बढीमा ७ दिन भित्र |
प्रशासन शाखा |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |
१८. |
कानूनी राय प्रदान गर्ने सम्बन्धित कार्य |
कानूनी विषय वा विवादका सम्बन्धमा देखिएका अस्पष्टता, दुविधा र अन्यौलताका कुरा खुलाई निर्णय गर्नु पर्ने पदाधिकारीले सो विषयमा आफ्नो दृष्टिकोण सहित सम्बन्धित विषयवस्तुको विवरण र सम्बद्ध कागजात । |
नि:शुल्क |
आवश्यक रीत ढाँचा र प्रकृया पुरा भई आएमा विषयवस्तुको जतिलता र गाम्भिर्यता हरी बढीमा ७ दिन भित्र । |
मुद्दा शाखा |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |
१९. |
प्रशासनिक कार्यहरु |
निवेदन/चिठ्ठी पत्र/आवश्यक अन्य कागजातहरु । |
नि:शुल्क |
सोही दिन |
प्रशासन शाखा |
स.जि.न्या./ जि.न्या |
कार्यालय प्रमुख |