कार्यक्रम सम्पन्न

samachar

2078-9-21

जिल्ला सरकारी वकील कार्यालय, सोलुखुम्बुको आयोजनामा मिति २०७८/८/१५ गते सोलुखुम्बु बहुमुखी क्याम्पसमा कानून संकाय र अन्य संकायमा अध्ययनरत अन्य विद्यार्थीहरु, क्याम्पसमा अध्यापनरत शीक्षकहरुको उपस्थितिमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरीएको छ ।कार्यक्रममा फौजदारी न्याय प्रशासनमा सरकारी वकीलको भुमिका, सरकारी वकीलको संगठनात्मक संरचना, सरकारबादी फौजदारी मुद्दाको अनुसन्धान,अभियोजन सम्बन्धि कानूनी ब्यवस्था लगायतका विषयमा छलफल गरिएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments