“समुदायमा सरकारी वकील कार्यक्रम”

samachar

2079-8-20

जिल्ला सरकारी वकील कार्यालय,सोलुखुम्बुको आयोजनामा मिति २०७९।८।२०  गते श्री जन जागृति माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका वडा नं.५ मा समुदायमा सरकारी वकील कार्यक्रम विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक कक्षा ११ र १२ विद्यार्थीहरुको उपस्थितिमा  सम्मन्न भएको छ  । यस कार्यक्रममा फौजदारी मुद्दाको प्रकृया,सरकारी वकील कार्यालयको काम कर्तब्य,महिला तथा किशोर किशोरीको अधिकार लगायतका विषयमा छलफल गरिएको थियो ।
 

 


संलग्न जोडिएका विवरणहरु

No Attachments