2075-12-2
"कार्यालयको कार्यसम्पादनको दौरानमा देखीएका भौतीक तथा मानव संसाधन व्यबस्थापन सँग सम्बन्धीत समस्याहरुका विषयहरु, नयाँ कानूनहरुको कार्यान्वयनको सन्दर्भमा देखा पर्न गएका समस्याहरु तथा समाधानका उपायहरु, कार्यालयको कार्यासम्पादनको दौरानमा समस्याको रुपमा देखीएका विवीध विषयहरुमा", मिति २०७५ चैत्र ०१ गते शुक्रबार उच्च सरकारी वकील कार्यालय बुटवलमा सोही कार्यालयका कार्यालय प्रमुख सह-न्यायाधिवक्ता श्री राम कुमार थापाज्यूको अध्यक्षतामा मातहत जिल्ला सरकारी वकील कार्यालयहरुका जिल्ला न्यायाधिवक्ताज्यूहरु, सहायक जिल्ला न्यायाधिवक्ताज्यूहरु, उ.स.व.का. बुटवलका उपन्यायाधिवक्ताज्यू, एवं शाखा अधिकृतज्यूहरुको उपस्थितिमा बैठक सु–सम्पन्न भयो । उक्त बैठकमा सबै कार्यालयहरुले तोकिएको मिति भित्र नै आफ्नो जिम्मामा रहेका सम्पूर्ण कार्यहरु त्रुटीरहित रुपमा सम्पन्न गर्ने एवं कार्यसम्पादनलाई चुस्त दुरुस्त राख्ने, कार्य सम्पादनको क्रममा यस कार्यालयबाट माग भएका आवश्यक कागजातहरु छिटो छरितो रुपमा उपलब्ध गराउने, आ-आफ्नो कार्यालयको Website यथाशिघ्र Complete गर्ने तथा नियमित रुपमा अपडेट गर्ने, महान्यायाधिवक्ताको कार्यालयबाट जारी परिपत्र एवं सूचनाहरु पालना गर्ने, कार्यालय र कार्यालय वरपर सफा सुग्घर राख्ने, E-Attendances को पूर्ण पालना गर्ने लगायतका विषयमा आ-आफ्नो तर्फबाट प्रतिबद्धताहरु गरिएको थियो ।
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)
२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....
बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)
अधिकार प्रत्यायोजन सम्बन्धमा (२०८१।०६।०८)
फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संसोधन) नियमावली-२०८१
सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, (राजपत्र २०८० चैत्र ३०)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)
मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)
कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)
मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुको स्वीकृत वार्षिक कार्ययोजना (२०८१।०८२)