कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।

suchana

2025-09-12

यहि मिति २०८२।०५।२४ गते जेन-जी प्रदर्शनको क्रममा भएको घटनाका सन्दर्भमा महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको सूचनालाई मध्यनजर गर्दै सम्वन्धित निकायहरुसँग समन्वय गरी कार्यालयको काम कारवाही सूचारु गर्नुपर्ने हाम्रो दायित्व हो । नियमित रुपमा कार्य संचालन गर्नु अगावै घटनास्थल मुचुल्का सहित भौतिक अवस्थिति, स्रोत साधन, मिसिल कागजात एवं अन्य क्षतिग्रस्त सामाग्रीहरुको विवरण संकलन गरी अभिलेखिकरण गर्नुपर्ने हुन्छ । हाल कर्फ्यु आदेश र निषेधाज्ञाको निरन्तरता रहेकोले यस असहज परिस्थितिलाई मध्यनजर गर्दै सबै कर्मचारीहरुलाई कार्यालय प्रमुख एवं प्रशासन शाखासंग निरन्तर सम्पर्कमा रहन र सहज परिस्थिति हुनासाथ उल्लेखित कार्यका लागि अनिवार्य रुपमा सहभागी हुन अनुरोध छ ।


संलग्न जोडिएका विवरणहरु

सूचना

कार्यालयमा चमेना गृह सञ्चालन सम्बन्धी बैठकको सूचना


सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।


विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


सूचि दर्ता सम्वन्धी सूचना !!!


कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


कार्यालय समय परिवर्तन सम्वन्धी सूचना


कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल


Cyber Security Advisory सम्बन्धमा ।


लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना