2078-1-3
मिति २०७७।०९।०३ गते विशेष सरकारी वकील कार्यालय,काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता श्री शंकर खत्री ज्यू संयोजक रहेको समन्वय समितिको बैठक विशेष सरकारी वकील कार्यालयमा बसी ८ बुँदे विभिन्न निर्णयहरू गरेको छ।
समन्वय समितिका सदस्य - सचिव सहायक न्यायाधिवक्ता सन्जित गौतमले संचालन गरेको उक्त बैठकमा विभिन्न सरोकारवाला निकायहरूका तर्फबाट सम्पति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक श्री रुपनारायण भट्टराई, भन्सार विभागका महानिर्देशक श्री सुमन दहाल,नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका निर्देशक श्री दिर्घ बहादुर रावल, नेपाल राष्ट्र बै्क,कानून महाशाखाका का.मु.निर्देशक श्री थानेश्वर आचार्य, विशेष सरकारी वकील कार्यालयका उपन्यायाधिवक्ता श्री याम बहादुर बानिया, केन्द्रीय अनुसन्धान ब्युरोका सह निर्देशक (प्र. ब.उ.) श्री सुदिप गिरी लगायतको उपस्थिति रहेको थियो।
उक्त बैठकले गरेका निर्णयहरू
निर्णयहरु
कार्यालयमा चमेना गृह सञ्चालन सम्बन्धी बैठकको सूचना
सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।
विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
सूचि दर्ता सम्वन्धी सूचना !!!
कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
कार्यालय समय परिवर्तन सम्वन्धी सूचना
कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल
Cyber Security Advisory सम्बन्धमा ।
लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना
कार्यालयको दैनिक कामकाज सम्बन्धमा
समुदायमा सरकारी वकील कार्यक्रम
मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजातः
मिति २०७९ जेठ १६ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट विशेष सरकारी वकील कार्यालय काठमाडौंको निर्माणाधिन भवनको निरीक्षण ।
सर्वोत्कृष्ट सरकारी वकील पुरस्कार द्धारा सम्मानित भए सञ्जिवराज रेग्मी
२०७७/०९/०३ गते समन्वय समितिको बैठक बसेको सम्बन्धमा
विशेष सरकारी वकील कार्यालय, काठमाडौँको कार्यालय भवन शिलान्यास