मिति २०७९ जेठ १६ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट विशेष सरकारी वकील कार्यालय काठमाडौंको निर्माणाधिन भवनको निरीक्षण ।

samachar

2079-2-16

मिति २०७९ जेठ १६ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूले विशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंको निर्माणाधिन भवनको निरीक्षण /अनुगमन गर्नुभयो। निरीक्षणका क्रममा वँहाले तोकिएको समयावधिभित्रै निर्माण कार्य सम्पन्न गर्न र गुणस्तर कायम गर्ने कुरामा सम्झौता नगर्न निर्देशन दिनुभयो। भवनको निर्माण प्रेरा/ तुलसीभक्त कन्स्ट्रक्सन प्रा. लि. बालकुमारी ललितपुरले गरीरहेको छ।काठमाडौँको  माइतिघर मण्डलाको उत्तरपट्टि स्वास्थ्य मन्त्रालयसँगै निर्माण भईरहेको भवनको ठेक्का अवधी मिति २०७९/०९/२८ सम्म रहेको छ। निरीक्षण/अनुगमन टोलीमा नायब महान्यायाधिवक्ता श्री विश्वराज कोईरालाज्यू,महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता श्री हरी प्रसाद जोशीज्यू र विशेष सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहानज्यू समेत रहनु भएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

कार्यालयमा चमेना गृह सञ्चालन सम्बन्धी बैठकको सूचना


सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।


विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


सूचि दर्ता सम्वन्धी सूचना !!!


कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


कार्यालय समय परिवर्तन सम्वन्धी सूचना


कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल


Cyber Security Advisory सम्बन्धमा ।


लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना