सर्वोत्कृष्ट सरकारी वकील पुरस्कार द्धारा सम्मानित भए सञ्जिवराज रेग्मी

samachar

2078-9-11

८ पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सञ्जिवराज रेग्मीलाई सर्वोत्कृष्ट सरकारी वकिल घोषणा गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयको ७१औं स्थापना दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहन्यायाधिवक्ता श्री  सञ्जिवराज रेग्मीलाई  कदर गर्दै प्रशंसापत्र प्रदान गर्नुभयो । ।

महान्यायधिवक्ता कार्यालयले जिल्ला न्यायाधिवक्ता बाबुराम अधिकारी, रत्नप्रकाश गिरी, प्रेममाया राना, उपन्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुंगेल, राजकुमार राउत , सहायक न्यायाधिवक्ता मनमथकुमार उपाध्याय, नासु गोविन्द बस्नेछ, रामजुलुम साह, कम्प्यूटर अपरेटर शोभा पनेरु र कार्यालय सहायक जर्नबहादुर महतरालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरेको हो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

कार्यालयमा चमेना गृह सञ्चालन सम्बन्धी बैठकको सूचना


सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।


विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


सूचि दर्ता सम्वन्धी सूचना !!!


कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


कार्यालय समय परिवर्तन सम्वन्धी सूचना


कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल


Cyber Security Advisory सम्बन्धमा ।


लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना