2025-08-12
विशेष सरकारी वकील कार्यालय, काठमाण्डौं र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौंको एकीकृत कार्यालय भवनमा दुवै कार्यालयका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी एवम् सेवाग्राहीको सुविधाका लागि आ.व. २०८२/०८३ सम्म सञ्चालन गर्न नियमानुसार दर्ता भएका इच्छुक फर्म/कम्पनीले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र तपशिल बमोजिमका शर्तहरुको अधीनमा रही खाना तथा खाजाको परिकार र परिमाणको दररेट सम्बन्धी प्रस्ताव खामबन्दी गरी यस कार्यालयको प्रशासन शाखामा पेश गर्नुहुन सूचित गरिन्छ । चमेनागृह सञ्चालन गर्ने सम्बन्धी थप शर्तहरुको जानकारीको लागि र खाना तथा खाजाको परिकार र परिमाणको विवरण यसै सूचना साथ संलग्न गरिएको छ ।
कार्यालय समय परिवर्तन सम्वन्धी सूचना
कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल
Cyber Security Advisory सम्बन्धमा ।
लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना प्रकाशित मितिः २०८२/०४/१६
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
कार्यालयको दैनिक कामकाज सम्बन्धमा
समुदायमा सरकारी वकील कार्यक्रम
मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजातः
मिति २०७९ जेठ १६ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट विशेष सरकारी वकील कार्यालय काठमाडौंको निर्माणाधिन भवनको निरीक्षण ।
सर्वोत्कृष्ट सरकारी वकील पुरस्कार द्धारा सम्मानित भए सञ्जिवराज रेग्मी
२०७७/०९/०३ गते समन्वय समितिको बैठक बसेको सम्बन्धमा
विशेष सरकारी वकील कार्यालय, काठमाडौँको कार्यालय भवन शिलान्यास