2080-4-28
आज मिति २०८०।०४।२६ गते शुक्रबारको दिन उच्च सरकारी वकील कार्यालय बुटवलमा यस कार्यालयका कार्यालय प्रमुख सह-न्यायाधिवक्ता श्रीमान् गोविन्दराज गौलीज्यूको अध्यक्षतामा तपशिल बमोजिमको कर्मचारीहरुको उपस्थितिमा कार्यालयको नियमित बैठक बसि तपसिलका प्रस्तावमा छलफल गरी तपसिल बमोजिमको निर्णय गरियो ।
उपस्थिति:-
सह-न्यायाधिवक्ता श्री गोविन्दराज गौली
उप-न्यायाधिवक्ता श्री ऋषिकेशव बश्याल
उप-न्यायाधिवक्ता श्री रवि न्यौपाने
सहायक न्यायाधिवक्ता श्री उमा कुमारी के.सी.
नायब सुब्बा श्री गोपाल पौड्याल
कम्प्यूटर अपरेटर श्री बुद्धिराम पराजुली
कम्प्युटर अपरेटर श्री शान्ति गैरे
लेखापाल श्री पुजन ज्ञवाली
नायब सुब्बा श्री देविराम बन्जाडे
ना.सु. श्री सरोज जि.सी.
खरिदार श्री कुश्मा थापा मगर
खरिदार श्री जमुना घर्ती मगर
हलुका सवारी चालक श्री जगत बहादुर सापकोटा
कार्यालय सहयोगी श्री हरिलाल पौडेल
कार्यालय सहयोगी श्री पुष्पा सारु
कार्यालय सहयोगी श्री भुपेन्द्र लम्साल
कार्यालय सहयोगी श्री सरिता खड्का
कार्यालय सहयोगी श्री निशान्त पौडेल
छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (ऐजेण्डा) हरु :–
प्रस्ताव नं. १ : कार्यविवरण तोक्ने सम्वन्धमा ।
प्रस्ताव नं. २ : कार्यालय व्यवस्थापन सम्वन्धमा ।
प्रस्ताव नं. ३ : विविध ।
निर्णयहरु:
प्रस्ताव नं. १ माथि छलफल गर्दा :
|
क्र.श. |
शाखाको विवरण |
सुपरिबेक्षक |
शाखा प्रमुख |
सहायक कर्मचारी |
कैफियत |
|
१ |
मुद्दा तथा रिट शाखा |
उ.न्या.व. श्री रवि न्यौपाने |
ना.सु. श्री सरोज जि.सी. |
खरिदार श्री कुश्मा थापा मगर, का.स. श्री सरिता खड्का |
|
|
२ |
बहश पैरवी व्यवस्थापन शाखा |
उ.न्या.व. श्री ऋषिकेशब बश्याल |
ना.सु. श्री देवीराम बन्जाडे |
का.स. श्री हरिलाल पौडेल |
|
|
३ |
प्रशासन, योजना तथा कानूनी राय शाखा |
उ.न्या.व. श्री ऋषिकेशब बश्याल |
ना.सु. श्री गोपाल पौड्याल |
का.स. श्री निशान्त पौडेल |
|
|
४ |
कसूर पीडित तथा साक्षी संरक्षण र हिरासत अनुगमन शाखा |
सहायक न्यायाधिवक्ता श्री उमा कुमारी के.सी. |
ना.सु. श्री देवीराम बन्जाडे |
का.स. श्री भुपेन्द्र लम्साल |
|
|
५ |
साईवर सुरक्षा र सूचना सञ्चार प्रविधि शाखा |
- |
क.अ. श्री बुद्धिराम पराजुली |
क.अ. श्री शान्ति गैरे |
|
|
६ |
पुस्तकालय शाखा |
- |
ना.सु. श्री देवीराम बन्जाडे |
का.स. श्री निशान्त पौडेल |
|
|
७ |
आर्थिक प्रशासन फाँट |
- |
लेखापाल श्री पुजन ज्ञवाली |
का.स. श्री भुपेन्द्र लम्साल |
|
|
८ |
दर्ता चलानी तथा सोधपुछ फाँट |
- |
खरिदार श्री जमुना घर्ती मगर |
का.स. श्री पुष्पा सारु |
|
प्रस्ताव नं. २ माथि छलफल गर्दा :
प्रस्ताव नं. ३ माथि छलफल गर्दा :
स्वीकृत वार्षिक कार्ययोजना ०८३।०८४.. (मातहतका सबै जिल्ला सरकारी वकील कार्यालयहरुको लागी)
महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण
कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)
सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)
लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)
समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)