2079-3-7
मिति २०७९/०३/०३ गते उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता श्री यदुनाथ शर्माको सभापतित्वमा समुदायमा सरकारी वकिल कार्यक्रम जिल्ला सरकारी वकिल कार्यालय,धनुषा र उच्च सरकारी वकिल कार्यालय,जनकपुरको संयुक्त आयोजनामा गरीयो । उक्त कार्यक्रममा उदघोषण सहायक जिल्ला न्यायाधिवक्ता श्री अजितलाल कर्णले गर्नु भएको र प्रमुख आथित्यता श्री मा.बि.ठाढीका प्रध्यानाध्यापकले गर्नु भएको थियो भने सरकारी वकिल सम्बन्धि जानकारी मुलक प्रस्तुति उपन्यायाधिवक्ता श्री बद्री कुमार कार्कीले गर्नु भयो । उक्त कार्यक्रममा स्वागत मन्तब्य जिल्ला न्यायाधिवक्ता श्री धर्म अवतार कोईरालाले दिनु भयो र छलफलकोलागी समय प्रदान भएकोमा छलफलको समयमा उठेका प्रस्नका सम्बन्धमा उपन्यायाधिवक्ता श्री सुदिप दंगालले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमका सभापति सहन्यायाधिवक्ता श्री यदुनाथ शर्माले सरल,मृदुभाषी शैलीमा ऐन कानुनको व्याख्या गर्दै उपस्थित बिध्यार्थि समेतका काैतुहलता मेटाउदै कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियाे ।
मिति २०७९/०३/२४ गते सरोकारवालासँग सरकारी वकिल कार्यक्रम आयोजनामा गरीयो ।
अन्तरक्रिया कार्यक्रम
मिति २०७९/०३/०३ गते श्री माध्यमिक बिध्यालय ठाढीमा समुदायमा सरकारी वकिल कार्यक्रम गरीयो ।
कर्मचारी बैठक सम्बन्धमा
समन्वय समितिको बैठक बसेको सम्बन्धमा।
बढुवा समितिको सचिवालय तोकिएको।
यस कार्यालयबाट मिति २०७८/०९/२६ गते यस कार्यालयका सहन्यायाधिवक्ता श्री अच्युतमणी नेउपाने ज्युको अध्यक्षतामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरीयो ।
साइवर सुरक्षा र सूचना, सञ्चार प्रविधि शाखा गठन गरिएको ।
यस कार्यालयबाट प्रदान गरिने सेवा सुविधा सम्बन्धी जानकारी