उच्च सरकारी वकील कार्यालय
जनकपुर
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम १४ को प्रयोजनार्थ
नागरिक वडापत्र
| 
			 क्र.सं.  | 
			
			 प्रदान गरिने सेवा  | 
			
			 आवश्यक कागजात  | 
			
			 सेवा प्रवाह गर्दा लाग्ने समय  | 
			
			 सेवा दस्तुर  | 
			
			 सेवा प्रदान गर्ने शाखा  | 
			
			 निर्णय गर्ने पदाधिकारी  | 
			
			 गुनासो सुन्ने अधिकारी  | 
		
| 
			 नेपाल सरकार र नेपाल सरकारले तोकिदिएको अन्य अधिकारीलाई कानूनी राय सल्लाह प्रदान गर्ने  | 
			
			
  | 
			
			 कागजात प्राप्त भएको ७ (सात) दिन भित्र  | 
			
			 नलाग्ने  | 
			
			 प्रशासन, योजना तथा कानूनी राय शाखा  | 
			
			 सहन्यायाधिवक्ता  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 सरकारी साक्षीको बकपत्रको कारवाही गर्ने  | 
			
			
  | 
			
			 बकपत्र तोकिएकै दिन  | 
			
			 नलाग्ने  | 
			
			 मुद्दा तथा रिट शाखा  | 
			
			 तोकिएको सरकारी वकील  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 नेपाल सरकार वादी हुने मुद्दाहरु चलाउने वा नचलाउने (आंशिक समेत) निर्णय गर्ने तथा प्रतिवादी नखुलेका मुद्दाहरु र कोही कसैको कर्तव्य नभएको मुद्दाहरुमा मुद्दा नचल्ने गरी तामेली निर्णय गर्ने  | 
			
			
  | 
			
			 कानूनले तोकेको म्याद र हदम्यादभित्र  | 
			
			 नलाग्ने  | 
			
			 मुद्दा तथा रिट शाखा  | 
			
			 सहन्यायाधिवक्ता तथा निज नभएको अवस्थामा तोकिएको उपन्यायाधिवक्ता  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकारको तर्फबाट उच्च अदालत जनकपुरमा उपस्थित भइ बहस पैरवी तथा प्रतिरक्षा गर्ने  | 
			
			
  | 
			
			 पेशी तोकिएको दिन  | 
			
			 नलाग्ने  | 
			
			 मुद्दा तथा रिट शाखा,बहस पैरवी व्यवस्थापन शाखा  | 
			
			 सहन्यायाधिवक्ता/सहन्यायाधिवक्ताले तोकेको सम्बन्धित उपन्यायाधिवक्ता तथा सहायक न्यायाधिवक्ता  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 उच्च अदालतले गरेको आदेश वा फैसला (मुद्दा तथा रिट) को कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखी पठाउने  | 
			
			
  | 
			
			 आदेश वा फैसला प्राप्त भएको मितिले ३(तीन) दिनभित्र  | 
			
			 नलाग्ने  | 
			
			 मुद्दा तथा रिट शाखा  | 
			
			 सहन्यायाधिवक्ता/सहन्यायाधिवक्ताले तोकेको सम्बन्धित उपन्यायाधिवक्ता तथा सहायक न्यायाधिवक्ता  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन, निवेदन, (अन्तरकालिन आदेश उपरको निवेदन, दोहोर्याई हेरी पाउने निवेदन) सम्बन्धी कारवाही गर्ने  | 
			
			
  | 
			
			 कानूनले तोकेको म्यादभित्र  | 
			
			 नलाग्ने  | 
			
			 मुद्दा तथा रिट शाखा  | 
			
			 सहन्यायाधिवक्ता तथा सहन्यायाधिवक्ताले तोकेको सम्बन्धित सरकारी वकील  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 नेपाल सरकार/संवैधानिक निकाय/नेपाल सरकारका आयोग/ सचिवालय/नेपाल सरकारका मन्त्रालय/विभाग/सचिवालय/कार्यालय/पदाधिकारीबाट प्राप्त हुने लिखित जवाफ उच्च अदालतमा पेश गर्ने  | 
			
			
  | 
			
			 लिखित जवाफ प्राप्त भएकै दिन वा सोको भोली पल्ट  | 
			
			 नलाग्ने  | 
			
			 मुद्दा तथा रिट शाखा  | 
			
			 तोकिएको सहायक न्यायाधिवक्ता/उपन्यायाधिवक्ता  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 मुद्दासँग सम्बन्धित निवेदन वा कारागार/बालसुधार गृह एवम अन्य निकायबाट प्राप्त हुने पत्र/निवेदन उपर आवश्यक कारवाही गर्ने  | 
			
			
  | 
			
			 निवेदन वा पत्र प्राप्त भएको मितिले ३ (तीन) दिन भित्र  | 
			
			 नलाग्ने  | 
			
			 मुद्दा तथा रिट शाखा  | 
			
			 तोकिएको सरकारी वकील  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 कसूर पीडित महिला तथा बालबालिका/प्रतिवादी/अन्य सरोकारवाला व्यक्तिले दिएको निवेदन उपर कारवाही गर्ने तथा सहजीकरण गर्ने  | 
			
			
  | 
			
			 निवेदन प्राप्त भएको मितिले ३(तीन) दिनभित्र  | 
			
			 नलाग्ने  | 
			
			 कसूर पीडित तथा साक्षी संरक्षण र हिरासत अनुगमन शाखा  | 
			
			 तोकिएको सरकारी वकील  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७ को उपदफा (२) बमोजिम मिलापत्र गराउन आदेश दिने/नदिने निर्णय गर्ने  | 
			
			
  | 
			
			 निवेदन प्राप्त भएको ३(तीन) दिनभित्र  | 
			
			 नलाग्ने  | 
			
			 मुद्दा तथा रिट शाखा  | 
			
			 सहन्यायाधिवक्ता  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 कार्यालय प्रयोजनको लागि आवश्यक पर्ने सार्वजनिक खरिद तथा मर्मत संभार गर्ने, सो को लेखा राख्ने तथा भुक्तानी गर्ने, लेखा परीक्षण गराउने  | 
			
			
  | 
			
			 म्याद तोकिएकोमा सो म्याद भित्र र अन्यमा ७ (सात) दिनभित्र  | 
			
			 नलाग्ने  | 
			
			 आर्थिक प्रशासन शाखा  | 
			
			 सहन्यायाधिवक्ता  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार नगरेको वा त्यस्तो व्यक्तिलाई आफन्त वा कानून व्यवसायी मार्फत भेटघाट गर्न नदिएको भन्ने उजुरी वा जानकारी प्राप्त हुन आएमा आवश्यक निर्देशन दिने  | 
			
			
  | 
			
			 उजुरी वा जानकारी प्राप्त भएको मितिले ७(सात) दिन भित्र  | 
			
			 नलाग्ने  | 
			
			 कसूर पीडित तथा साक्षी संरक्षण र हिरासत अनुगमन शाखा  | 
			
			 सहन्यायाधिवक्ता  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 कारागारमा रहेका कैदी तथा थुनुवा तथा बाल सुधार गृहमा रहेका कानूनको विवादमा परेका बालबालिकाको मानव अधिकारको अवस्थाबारे अनुगमन गरी आवश्यक निर्देशन दिने  | 
			
			
  | 
			
			 मनासिब समयभित्र  | 
			
			 नलाग्ने  | 
			
			 कसूर पीडित तथा साक्षी संरक्षण र हिरासत अनुगमन शाखा  | 
			
			 सहन्यायाधिवक्ता  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		|
| 
			 अनुगमन तथा निरीक्षण  | 
			
			
  | 
			
			 आवश्यकता अनुसार जुनसुकै बेलामा पनि  | 
			
			 नलाग्ने  | 
			
			 प्रशासन, योजना तथा कानूनी राय शाखा  | 
			
			 सहन्यायाधिवक्ता तथा निजले तोकेका अन्य सरकारी वकील समेत  | 
			
			 तोकिएको उपन्यायाधिवक्ता 
  | 
		
सूचना अधिकारी- सहायक न्यायाधिवक्ता श्री खड्ग बहादुर बस्नेत।
कार्यालयको सम्पर्क नं.041-420130
इमेल-hgao.janakpur@ag.gov.np