2022-03-02
                            	
                            	
उपर्युक्त सम्बन्धमा यस उच्च सरकारी वकील कार्यालय जनकपुर र अन्तर्गतका जिल्ला सरकारी वकील कार्यालय (धनुषा, महोत्तरी र सर्लाही) मा रिक्त नेपाल न्याय सेवा, सरकारी वकील समूह, रा.प.अंन. प्रथम श्रेणी, नायब सुब्बा पदमा लोक सेवा आयोग,जलेश्वर कार्यालय, महोत्तरीको च.न. ४९८ मिति २०७८।०९।२८ गतेको पत्रबाट प्रतिशत निर्धारण भई आएवमोजिम ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा पूर्ति हुने २ (दुई) पदमा तपशिल बमोजिमका उम्मेदवारलाई बढुवा सिफारिस गर्ने मिति २०७८।११।१८ गते बसेको बढुवा समितिको बैठकले निर्णय गरेको व्यहोरा यसै सुचना द्वारा जानकरीका लागी अनुरोध छ ।
तपशिल:
| 
			 सि.नं.  | 
			
			 उम्मेदवारको नाम थर  | 
			
			 संकेत नं.  | 
			
			 कुल प्राप्ताङ्क  | 
			
			 कैफियत  | 
		
| 
			 १  | 
			
			 विनेश प्रसाद यादव  | 
			
			 १३९०९५  | 
			
			 ६५.२६  | 
			
			 
  | 
		
| 
			 २  | 
			
			 भुपामाया कटुवाल  | 
			
			 २३३४२३  | 
			
			 ५८.७८५  | 
			
			 
  | 
		
......................
(बद्रीकुमार कार्की)
सहायक न्यायाधिवक्ता
समन्वय समितिको बैठक सम्वन्धमा ।
समुदायमा सरकारी वकील कार्यक्रम
निरीक्षण सम्बन्धमा
निरीक्षण सम्बन्धमा
समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७९/०४/१० गतेका दिन माननीय महान्यायाधिवक्ता श्री खम्म बहादुर खाती ज्यूबाट यस उच्च सरकारी वकील कार्यालय, जनकपुरको अनुगमन गरियो।
मिति २०७९/०३/२४ गते सरोकारवालासँग सरकारी वकिल कार्यक्रम आयोजनामा गरीयो ।
अन्तरक्रिया कार्यक्रम
मिति २०७९/०३/०३ गते श्री माध्यमिक बिध्यालय ठाढीमा समुदायमा सरकारी वकिल कार्यक्रम गरीयो ।
कर्मचारी बैठक सम्बन्धमा