जानकारी

suchana

2022-01-06

नयाँ जानकारी


संलग्न जोडिएका विवरणहरु

यस कार्यालयको प्रवक्ताको रुपमा उपन्यायाधिवक्ता श्री योगेन्द्र प्रसाद ढुंगेल र सूचना अधिकारीको रुपमा सहायक न्यायाधिवक्ता श्री शशिरंजन ठाकुर वरहीलाई तोकिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।

                                                                   मिति-२०८२/१०/२०