2078-10-20
यस कार्यालयका सह न्यायाधिवक्ता श्री अच्युतमणि नेउपाने ज्यूको अध्यक्षतामा कर्मचारीहरुको बैठक बसी मुद्धा ब्यवस्थापन, सरसफाई, बहस ब्यवस्थापन लगायतका बिषयमा छलफल गरी छिटो छरीतो सेवा प्रवाह गरी सेवालाई नागरीक मैत्री बनाउने निर्णय समेत गरीयो ।
मिति २०७९/०३/२४ गते सरोकारवालासँग सरकारी वकिल कार्यक्रम आयोजनामा गरीयो ।
अन्तरक्रिया कार्यक्रम
मिति २०७९/०३/०३ गते श्री माध्यमिक बिध्यालय ठाढीमा समुदायमा सरकारी वकिल कार्यक्रम गरीयो ।
कर्मचारी बैठक सम्बन्धमा
समन्वय समितिको बैठक बसेको सम्बन्धमा।
बढुवा समितिको सचिवालय तोकिएको।
यस कार्यालयबाट मिति २०७८/०९/२६ गते यस कार्यालयका सहन्यायाधिवक्ता श्री अच्युतमणी नेउपाने ज्युको अध्यक्षतामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरीयो ।
साइवर सुरक्षा र सूचना, सञ्चार प्रविधि शाखा गठन गरिएको ।
यस कार्यालयबाट प्रदान गरिने सेवा सुविधा सम्बन्धी जानकारी