बढुवा सिफारिस सम्वन्धमा

suchana

2022-03-02


संलग्न जोडिएका विवरणहरु

बिषयः बढुवा सिफारीस सम्बन्धमा

 

उपर्युक्त सम्बन्धमा यस उच्च सरकारी वकील कार्यालय जनकपुर र अन्तर्गतका जिल्ला सरकारी वकील कार्यालय (धनुषा, महोत्तरी र सर्लाही) मा रिक्त नेपाल न्याय सेवा, सरकारी वकील समूह, रा.प.अंन. प्रथम श्रेणी, नायब सुब्बा पदमा लोक सेवा आयोग,जलेश्वर कार्यालय, महोत्तरीको च.न. ४९८ मिति २०७८।०९।२८ गतेको पत्रबाट प्रतिशत निर्धारण भई आए वमोजिम कार्यक्षमताको मूल्याङ्कनद्वारा पूर्ति हुने पद १ (एक) पदमा कुनै पनि उम्मेदवार सिफारिस नभएको मिति २०७१११८ गते बसेको बढुवा समितिको बैठकले निर्णय गरेको व्यहोरा यसै सुचना द्वारा जानकरीका लागी अनुरोध छ

 

 

......................

                                                       (बद्रीकुमार कार्की)

                                                            सहायक न्यायाधिवक्ता