2078-10-17
मिति २०७८/१०/१७ मा यस कार्यालयमा समन्वय समितिको बैठक बसी निर्णयहरु गरियो।
मिति २०७९/०३/२४ गते सरोकारवालासँग सरकारी वकिल कार्यक्रम आयोजनामा गरीयो ।
अन्तरक्रिया कार्यक्रम
मिति २०७९/०३/०३ गते श्री माध्यमिक बिध्यालय ठाढीमा समुदायमा सरकारी वकिल कार्यक्रम गरीयो ।
कर्मचारी बैठक सम्बन्धमा
समन्वय समितिको बैठक बसेको सम्बन्धमा।
बढुवा समितिको सचिवालय तोकिएको।
यस कार्यालयबाट मिति २०७८/०९/२६ गते यस कार्यालयका सहन्यायाधिवक्ता श्री अच्युतमणी नेउपाने ज्युको अध्यक्षतामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरीयो ।
साइवर सुरक्षा र सूचना, सञ्चार प्रविधि शाखा गठन गरिएको ।
यस कार्यालयबाट प्रदान गरिने सेवा सुविधा सम्बन्धी जानकारी