2078-10-16
बिषय: बढुवा समितिको सचिवालय तोकिएको सम्बन्धमा।
श्री जिल्ला सरकारी वकील कार्यालय,
धनुषा/महोत्तरी/सर्लाही ।
प्रस्तुत विषयमा यस कार्यालय र मातहतको जिल्ला सरकारी वकील कार्यालय,धनुषा/महोत्तरी/सर्लाहीमा रिक्त नेपाल न्याय सेवा/सरकारी वकील समूह/रा.प.अनं प्रथम श्रेणीको ना.सु पद संख्या ६ मध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा बढुवा गरी २ र कार्यक्षमता मूल्याङ्कनद्वारा बढुवा गरी १ पदमा पदपूर्ति गर्ने सम्बन्धी सूचना मिति २०७8/०९/28 को राष्ट्रिय दैनिक गोरखापत्र र लोक सेवा आयोगको वेवसाईटमा समेत प्रकाशित भई यस कार्यालयमा जानकारी प्राप्त हुन आएको हुँदा सो बढुवा सम्बन्धी आवश्यक कार्य गर्नका लागि सम्बन्धित उच्च अदालतका माननिय मुख्य न्यायधीश ज्यूबाट बढुवा समितिको सचिवालय यस कार्यालयलाई तोकिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।
मिति २०७९/०३/२४ गते सरोकारवालासँग सरकारी वकिल कार्यक्रम आयोजनामा गरीयो ।
अन्तरक्रिया कार्यक्रम
मिति २०७९/०३/०३ गते श्री माध्यमिक बिध्यालय ठाढीमा समुदायमा सरकारी वकिल कार्यक्रम गरीयो ।
कर्मचारी बैठक सम्बन्धमा
समन्वय समितिको बैठक बसेको सम्बन्धमा।
बढुवा समितिको सचिवालय तोकिएको।
यस कार्यालयबाट मिति २०७८/०९/२६ गते यस कार्यालयका सहन्यायाधिवक्ता श्री अच्युतमणी नेउपाने ज्युको अध्यक्षतामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरीयो ।
साइवर सुरक्षा र सूचना, सञ्चार प्रविधि शाखा गठन गरिएको ।
यस कार्यालयबाट प्रदान गरिने सेवा सुविधा सम्बन्धी जानकारी