साइवर सुरक्षा र सूचना, सञ्चार प्रविधि शाखा गठन गरिएको ।

samachar

2078-9-22

साइवर सुरक्षा र सूचना, सञ्चार प्रविधि शाखा
   (Cyber Security and ICT Section)

यस शाखाबाट सम्पादन हुने कार्यका लागि सहायक न्यायाधिवक्ता राजलाल यादव (शाखा प्रमुख) र निम्न अनुसारका सहायक कर्मचारीलाई तोकिएको छ र यस शाखाको प्रमुखको निगरानीमा E-Attorney CMS समेत संचालन हुने तथा निजहरुको कार्यसंचालन कार्यविधिमा तोकिए बमोजिमको कार्य गर्ने जिम्मेवारी हुनेछ ।

  • सुदिप कुमार राय–सहायक न्यायाधिवक्ता (शाखा प्रमुख)
  • रामबाबु राम-ना.सु.
  • सन्तकुमार सार्की-खरीदार
  • शारदा श्रेष्ठ-टा.ना.सु.
  • रामकृष्ण बुढाथोकी- का.स. 


संलग्न जोडिएका विवरणहरु

No Attachments