२०७८ भाद्र महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :

samachar

2078-5-30

कार्यालयको काम कारवाहीलाई अझ बढी चुस्त, दुरुस्त र प्रभावकारी गराउने उच्च आकांक्षाका साथ प्रत्येक महिनाको अन्तिम शुक्रबार Staff Meeting गर्ने निर्णय बमोजिम यस कार्यालयका कार्यालय प्रमुख सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको अध्यक्षतामा सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा बैठक (Staff Meeting) बसी कार्यालय सञ्चालन, व्यवस्थापन तथा मासिक कार्य समिक्षा लगायत विविध विषयमा छलफल गरी देहाय बमोजिमको निर्णय गरिएको छ।

 

बैठकमा छलफलका लागि प्रस्तुत भएका प्रस्तावहरु :

प्रस्ताव नं. १ : वार्षिक कार्ययोजनाको समिक्षा सम्बन्धमा ।

प्रस्ताव नं. २ : विविध ।

 

  • प्रस्ताव नं. १. : माथि छलफल गर्दा महान्यायाधिवक्ताको कार्यालयबाट स्वीकृत भई प्राप्त हुन आएको वार्षिक कार्ययोजना बमोजिम प्रत्येक महिना गर्ने कामको समिक्षा गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुका साथै महान्यायाधिवक्ताको कार्यालयबाट तयार गरी पठाईएको घरेलु हिसां, मानवबेचबिखन विरुद्ध जनचेतना जगाउने तथा बोक्सीको आरोप सम्बन्धी कसूरको रेडियो जिङ्गल कार्यालयको Website मा Upload गर्नुका साथै स्थानीय तहसङ्ग सहकार्य गरी स्थानीय स्तरका सामुदायीक F.M. हरुमा बजाउन अनुरोध गर्ने निर्णय गरियो ।
  • रुपन्देही जिल्ला अन्तर्गत यस कार्यालयसँग सरोकार राख्ने संघीय सबै सरकारी कार्यालयहरुको विवरण माग गरी अद्यावधिक गर्ने निर्णय गरियो ।
  • प्रस्ताव नं. २. : माथि छलफल गर्दा यस भन्दा अगाडी मिति २०७८।०४।२९ गते बसेको बैठकका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने/गराउने निर्णय गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना (आर्थिक वर्ष २०८३/८४–२०८७/८८)


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको विवरण


कार्यालय समय परिवर्तन सम्वन्धमा (२०८२ चैत्र २३ गते देखी)


सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना : (प्रकाशन मिति: २०८२।१०।११)


लुटपाट भएका सामाग्रीहरु भेटेमा बुझाईदिने सम्बन्धमा .... (२०८२।०५।३०)


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


समाचार

मातहत कार्यालयहरुसँगको आ.व. २०८२।०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्वन्धमा ......... (२०८३।०३।२९)


समुदायमा सरकारी वकील कार्यक्रम सम्वन्धमा (२०८३।०२।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।१२।०४)


उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)