2077-9-5
मिति २०७७ साल पौष ०३ गते शुक्रबार दिनको १.०० बजे उच्च सरकारी वकील कार्यालय बुटवलमा समन्वय समितिको बैठक सम्पन्न भयो । का.मु. सह-न्यायाधिवक्ता श्री मोहनसागर बश्यालज्यूको संयोजकत्वमा बसेको उक्त बैठकमा समन्वय समितिका सदस्य संघीय प्रहरी इकाई कार्यालय, रुपन्देहीका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक श्री शुशिल कुमार यादव, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी श्री कृष्ण बहादुर खड्का एवं आमन्त्रित सदस्यको रुपमा उच्च अदालत तुलसीपुर बुटवल ईजलासका रजिष्ट्रार श्री अच्युत कुईकेल, उच्च अदालत बार इकाई बुटवलका अध्यक्ष अधिवक्ता श्री जोग बहादुर खत्रीको समेत सहभागिता रहेको थियो ।
सदस्य सचिव उच्च सरकारी वकील कार्यालय बुटवलका सहायक न्यायाधिवक्ता श्री विष्णु हरि मरासिनी रहेको उक्त बैठकले पूर्व निर्णयको समिक्षा सहित देहायका विषयहरुमा छलफल गरि गरेको निर्णय देहाय अनुसार रहेको छ ।
छलफलका विषयहरु :
प्रस्ताव नं. १ उपर छलफल गरि देहाय बमोजिमको निर्णय गरियो ।
प्रस्ताव नं. २ उपर छलफल गरि देहायक बमोजिमको निर्णय गरियो ।
प्रस्ताव नं. ३ उपर छलफल गरी देहाय बमोजिम निर्णय गरियो ।
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)
महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)
स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....
महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)
२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....
बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)
महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)
उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)
उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)
कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)
मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)
कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)