2077-5-7
मिति २०७६।९।२ गते विशेष सरकारी वकील कार्यालय,काठमाडौँका सहन्यायाधिवक्ता संयोजक रहेको समन्वय समितिको बैठक विशेष सरकारी वकील कार्यालयमा बसी ६ बुँदे विभिन्न निर्णयहरू गरेको छ।
सो बैठकमा विभिन्न सरोकारबाला निकायहरूका तर्फबाट आन्तरीक राजश्व विभागका महानिर्देशक श्री विनोदबहादुर कुँवर, वैदेशिक रोजगार विभागका महानिर्देशक श्री डा भीष्मकुमार भुसाल, केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक (प्र. ना. म. नि.) श्री निरज शाही लगायतको उपस्थिति रहेको थियो।साथै भन्सार विभागका निमित्त महानिर्देशक श्री श्यामप्रसाद भण्डारी, महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक श्री उत्तमराज सुवेदी, नेपाल राष्ट्र ब्याङ्कको कानून महाशाखाका का.मु. निर्देशक डिल्लीराम न्यौपानेले समेत उक्त बैठकमा सहभागिता जनाउनुभएको थियो।
उक्त बैठकले गरेका निर्णयहरू
कार्यालय समय परिवर्तन सम्वन्धी सूचना
कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल
Cyber Security Advisory सम्बन्धमा ।
लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना प्रकाशित मितिः २०८२/०४/१६
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
कार्यालयको दैनिक कामकाज सम्बन्धमा
समुदायमा सरकारी वकील कार्यक्रम
मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजातः
मिति २०७९ जेठ १६ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट विशेष सरकारी वकील कार्यालय काठमाडौंको निर्माणाधिन भवनको निरीक्षण ।
सर्वोत्कृष्ट सरकारी वकील पुरस्कार द्धारा सम्मानित भए सञ्जिवराज रेग्मी
२०७७/०९/०३ गते समन्वय समितिको बैठक बसेको सम्बन्धमा
विशेष सरकारी वकील कार्यालय, काठमाडौँको कार्यालय भवन शिलान्यास