पीडित सहायता अधिकृत तोकिएको

suchana

2020-08-23

पीडित सहायता अधिकृत तोकिएको


संलग्न जोडिएका विवरणहरु

विशेष सरकारी वकील कार्यालयको २०७६।५।१३ गतेको निर्णयानुसार पीडित सहायता अधिकृत सहायक न्यायाधिवक्ता श्री युडेन लामालाई तोकिएको छ।