2076-10-19
विशेष सरकारी वकिल कार्यालयबाट अदालत र न्यायाधिकरणमा हुने "बहस, पैरवी र प्रतिरक्षा सबल बनाउन अपनाउनुपर्ने उपाय" विषयक दुई दिवसीय कार्यक्रम
विशेष सरकारी वकिल कार्यालयको आयोजनामा उक्त कार्यालयबाट विभिन्न अदालत र न्यायाधिकरणमा हुने बहस, पैरवी र प्रतिरक्षालाई सबल बनाउन अपनाउनुपर्ने उपाय विषयक दुई दिवसीय कार्यक्रम मिति २०७६।१०।१० र ११ गते धुलिखेल काभ्रेमा सम्पन्न भयो । उक्त दुई दिवसीय कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता मुरारीप्रसाद पौडेलले कर्मचारीहरुको मनोभावनालाई सम्बोधन गरेर मात्रै कार्यलयको काम कारवाहीमा सफलता प्राप्त हुने हुँदा सबैको सुझाव अनुसार कार्यालयलाई नमूना बनाउन आँफू क्रियाशील रहेको बताउनुभयो ।
उक्त कार्यक्रमा कार्यालयका उपन्यायाधिवक्ता, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, सवारी चालक तथा कार्यालय सहयोगीहरु समेतको सहभागिता रहेको थियो । सो अवसरमा कार्यालयको काम कारवाहीमा प्रभावकारिता ल्याई बहस पैरवी र प्रतिरक्षालाई सवल बनाउन आ-आफ्नो क्षेत्रबाट कृयाशिल रहने प्रतिवद्धता सहभागीहरुले व्यक्त गर्नुभएको थियो ।
कार्यालय समय परिवर्तन सम्वन्धी सूचना
कार्यालयको नियमित बैठकमा "सरकारवादी फौजदारी मुद्दाको मिलापत्र सम्बन्धी कार्यविधि” विषयमा कार्यालय प्रमुखको प्रस्तुतिकरण र अन्य छलफल
Cyber Security Advisory सम्बन्धमा ।
लुटपाट भएका सामाग्रीहरु बुझाउने सम्बन्धी सूचना
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
कार्यालयको काम कारवाही सम्वन्धी सूचना ।
विशेष सरकारी वकील कार्यालयको सूची दर्ता सम्बन्धी सार्वजनिक सूचना प्रकाशित मितिः २०८२/०४/१६
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
चमेनागृह सञ्चालन सम्बन्धी सूचना
कार्यालयको दैनिक कामकाज सम्बन्धमा
समुदायमा सरकारी वकील कार्यक्रम
मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजातः
मिति २०७९ जेठ १६ गते माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूबाट विशेष सरकारी वकील कार्यालय काठमाडौंको निर्माणाधिन भवनको निरीक्षण ।
सर्वोत्कृष्ट सरकारी वकील पुरस्कार द्धारा सम्मानित भए सञ्जिवराज रेग्मी
२०७७/०९/०३ गते समन्वय समितिको बैठक बसेको सम्बन्धमा
विशेष सरकारी वकील कार्यालय, काठमाडौँको कार्यालय भवन शिलान्यास