समन्वय समितिको बैठक सम्वन्धमा ............

samachar

2076-3-3

आज मिति २०७६ साल असार २ गतेका दिन यस उच्च सरकारी वकील कार्यालय बुटवलमा समन्वय समितिका संयोजक तथा उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता श्री राम कुमार थापा ज्यूको संयोजकत्वमा समन्वय समितिका अन्य सदस्यज्यूहरु जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्र.जि.अ. श्री शम्भु रेग्मीज्यू, संघीय प्रहरी ईकाई कार्यालय रुपन्देहीका प्र.ना.उ. श्री चन्द्र कुमार थापाज्यू र सदस्य सचिव उ.स.व.का. बुटवलका शाखा अधिकृत श्री कलाधर शर्मा भण्डारीज्यूको उपस्थितिमा बैठक बसी  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसुची १ र २ अन्तरगतका कसुरहरुको अनुसन्धान सम्वन्धी कार्यमा प्रभावकारीता ल्याउने सम्वन्धमा,  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसुची १ र २ अन्तरगतका कसुरहरुको अभियोजन सम्वन्धी कार्यमा प्रभावकारीता ल्याउने सम्वन्धमा तथा यस समितिको क्षेत्र अन्तर्गतका सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनलाई अनुगमन गर्न उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता र प्रदेश नं. ५ का प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक समेतको दुई सदस्यीय सम्यूक्त अनुगमन टोली गठन गरी अन्य विविध विषयमा छलफल गर्दै समितिको बैठक आगामी ३।३ महिनामा बैठक बस्ने निर्णय गर्दै सम्पन्न भयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)


२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....


बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


समाचार

उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)