• जिल्ला सरकारी वकील कार्यालय, बागलुङमा यँहाहरुलाई स्वागत छ । जिल्ला सरकारी वकील कार्यालय बागलुङले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्वन्धमा कुनै सल्लाह, सुझाव, जिज्ञासा वा गुनासो भए जिल्ला सरकारी वकील कार्यालयको फोन नम्बर ०६८–५२०४२०, ५२१४५७ अथवा कार्यालयको ईमेल : dgao.baglung@ag.gov.np वा daobaglung@gmail.मा सम्पर्क गर्नु हुन अनुरोध छ । कार्यालय समय बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म) शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म

परिचय

नेपाल राष्ट्रको महान्यायाधिवक्ताको कार्यालय र उच्च सरकारी वकील कार्यालय बागलुङ अन्तर्गतको जिल्ला सरकारी वकील कार्यालय, बागलुङ, काठेखोला र कालिगण्डकीको संगम स्थल बागलुङ जिल्लाको सदरमुकाम बागालुङमा जिल्लामा जिल्ला स्तरिय कार्यालयहरु अबस्थित छन् । जिल्ला सरकारी  वकील कार्यालय, बागलुङले बागलुङ जिल्ला बा.न.पा वडा नं. २ ट्राफिक चोक स्थित  आफ्नै कार्यालयको भवनबाट सेवा प्रबाह गरिरहेको छ । १ जिल्ला न्यायाधिवक्ता रा.प. दितिय १ जना , सहायक जिल्ला न्यायाधिवक्ता १ रा.प तृतिय , नायब सुब्बा २ जना रा.प.अन प्रथम , सहायक कम्प्युटर १ रा.प.अन. दितिय, हलुका सवारी चालक १ जना र कार्यालय सहयोगी ३ जना रहेको यस कार्यालयबाट नेपाल सरकारको तर्फबाट चलाईने मुद्दाहरुको सन्दर्भमा संबन्धित अदालत र न्यायिक अधिकारी समक्ष अभीयोग पत्र वा फिराद पत्र , मुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एबं कानूनी राय सल्लाह प्रदान गर्ने लगायतका काम कर्तब्य र अधिकार रहेको यस कार्यालयमा योजना कार्यान्वयन, पुनराबेदन मुद्दा, लेखा तथा जिन्सी , पीडित तथा साक्षी संरक्षण र प्रशासन शाखा गरी ६ वटा शाखा रहेका छन् ।

१) योजना कार्यान्वयन शाखा ः- योजना तर्जुमा तथा कार्यान्वयन गर्दछ । 

२) मुद्दा शाखा ः- मिसिल कागजात ब्यबस्थापन गर्ने, अभीयोग तयार गर्ने, CMS Data Intry डाटा ईन्ट्री गर्ने पुनराबेदन, ७३ नं. निबेदन अन्य निबेदन र अन्य निबेदन र पत्र तयार गर्ने लगायतका कार्य गर्दछ । 

३) लेखा तथा जिन्सी शाखाः- कार्यालयको लेखाको अभिलेख राख्ने तथा जिन्सी सामानको ब्यबस्थापन गर्ने ।

४) पीडित साक्षी संरक्षण शाखा ः- पीडित तथा सक्षीलाई कानूनी परामर्श दिने बकपत्रको लागी अदालतमा सहिकरण गर्ने संबन्धित मुद्दामा संरक्षण दिने । 

५) प्रशासन शाखा ः- कार्यालयले गर्ने कार्यालयको दैनिक प्रशासनिक कार्य गर्ने ।

६) पुनराबेदन शाखा ः- पुनराबेदन गर्ने नगर्ने प्रस्ताब तयार गरी जिल्ला न्यायाधिवक्ता समक्ष पेश गर्ने ।

 


बाल न्याय सम्पादन काययविधि‚ २०८०


कानूनको विवादमा परकेा बालबालिकाको दिशान्तर कार्यविधी संबन्धी निर्देशिका २०८०


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


धौलागिरी बहिरा आबसिय मा.वि मा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।।


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


आ.ब. ०७९।८० को बार्षिक प्रतिबेदन


तेस्रो पञ्चबर्षिय रणनीतिक दोस्रो बर्षको लागी जिल्ला सरकारी वकील कार्यालय, बागलुङको आ.व.२०८०।०८१ को बार्षिक योजना


वैकिङ्ग (कसूर तथा सजाय) ऐन, २०६४ को दफा ३(ग) बमोजिमको चेक बाउन्स मुद्दा र विद्दुतिय कारोबार ऐन, २०६३ अन्तर्गतको साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र


सजायमा छुट दिने मागदाबी सम्बन्धी निर्देशिका, २०८०


उमेर पुगेकी महिलाले नाबालकसँग सहमतिमा यौनसम्बन्ध कायम गरेमा नाबालक कसुरदार ।


फौजदारी कसूर तथा कार्यविधि संम्वन्धी केही ऐन संशोधन गर्न बनेको ऐन २०७९


तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९


यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने ऐन, २०७९


यौन-हिंसा-अध्यादेश-२०७८।८।१५


रेल्वे-अध्यादेश-२०७८-।८।१५


फौजदारी-कसूर-अध्यादेश-२०७८।८।१५


तेजाब-तथा-अन्य-घातक-रासायनिक-पदार्थ-नियमन-अध्यादेश-२०७८


बोक्सीको आरोप सम्बन्धी कसूरको रेडियो जिङ्गल


मानब बेचबिखन विरुद्ध जनचेतना जगाउने रेडियो जिङ्गल


घरेलु हिंसा (Domestic Violence) सम्वन्धी रेडियो जिङ्गल


सूचना प्रविधि सम्पर्क व्यक्ति तोकिएको सम्वन्धमा .......


मुलुकी फौदारी कार्यविधि संहिता अनुसूचीमा हे्रफेर संम्वन्धी सूचना_


मिति २०७८ भाद्न ०४ गतेको कर्मचारी बैठक गरियो ।


अपराध पीडित संरक्षण नियमावली,


तेस्रो पञ्चबर्षीय रणनीतिक योजना


C:\Users\DELL\Desktop\कसुरजन्य-सम्पत्ति-तथा-साधन-रोक्का-नियन्त्रण-तथा-जफत-ऐन-२०७०.pdf


यौन-हिंसा-विरुद्धका-केही-ऐनलार्इ-संशोधन-गर्न-बनेको-अध्यादेश (1).pdf


जलचर ऐन २०१७


खानि तथा खनिज पदार्थ ऐन २०४२


वातावरण संरक्षण ऐन, २०७६


फौजदारी कसूर पीडित राहत कोष नियमावली, २०७७_


सूचनाको हक सम्बन्धी ऐन २०६४


मिति २०७६ जेठ २० गते संशोधन भएको बाल न्याय सम्पादन कार्यविधि नियमावली, २०७६ ।


अनुसूची २० को अभियोग पत्रको ढाँचा संशोधन सम्बन्धमा ।


बाल न्याय सम्पादन कार्यविधि नियमावली, २०७६ जेठ २० गते


केही नेपाल कानूनलाई संशोधन ऐन २०७४।०६।३०


केही नेपाल ऐन संशोधन गने ऐन, २०७५


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ ।


देवानी-फौजदारी-कार्यविधि-संहिताको-अनुसूचीमा-हेरफेर


स्थानीय सरकार सञ्चालन ऐन, २०७४


अपराध पीडित संरक्षण संबन्धी ऐन , २०७५


वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५


सरकारी वकील तथा सरकारी वकीलको कार्यालयमा कार्यरत कर्मचारीहरुको आचारसंहिता, २०७५


२०७४ असोज ३० गते प्रमाणिकरण भएको मुलुकी अपराध संहिता ऐन, २०७४


२०७४ असोज ३० गते प्रमाणिकरण भएको मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४


२०७४ असोज ३० गते प्रमाणिकरण भएको मुलुकी देवानी कार्यविधि संहिता ऐन, २०७४


२०७४ असोज ३० गते प्रमाणिकरण भएको मुलुकी देवानी संहिता ऐन, २०७४


बालवालिका सम्वन्धी ऐन, २०७५


केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४


देवानी-फौजदारी-कार्यविधि-संहिताको-अनुसूचीमा-हेरफेर


समुदायमा सरकारी वकील कार्यक्रम तमानखोला गा.पा.मा सम्पन्न


अनुसन्धान अधिकारी र सरकारी वकील वीच समिक्षा बैठक सम्मपन्न ।


जिल्ला प्रहरी कार्यालय, वागलुङको मु्द्दा शाखाको निरिक्षण सम्मपन्न ।


मिति २०७९।०३।२० गते समन्वय समितिको बैठक सम्मपन्न


समुदायमा सरकारी वकील कार्यक्रम वा.न.पा. वडा नं. ४ कुडुले माध्यामिक विद्यालयमा सम्पन्न ।


मिति २०७८।०९।०७ गते समन्वय समितिको बैठकको निर्णय


समुदायमा सरकारी वकील कार्यक्रम बागलुङ नगरपालिका वडा नं.३ धवलागिरी माध्यामिक विद्यालयमा सम्पन्न ।


मिति २०७८।०८।२८ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील वीचको बैठकमा भएको निर्णयहरु


समुदायमा सरकारी वकील कार्यक्रम निसीखोला गाउपालिका जुग्जाखोलामा सम्पन्न ।


मिति २०७८।०७।२२ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील वीचको बैठकमा भएको निर्सणयहरु


२०७८ असोज महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :


जिल्ला प्रहरी कार्यालय, बागलुङको मुद्दा शाखा र हिरासत कक्षको निरिक्षण सम्पन्न भयो


अनुसन्धान अभियोजन लगायतका काम कारबाहिमा प्रयोग हुँदै आएका शव्दावली फेरिए


समुदायमा सरकारी वकील कार्यक्रम बरेङ गाउपालिकामा सम्पन्न


कसुरजन्य-सम्पत्ति-तथा-साधन-रोक्का-नियन्त्रण-तथा-जफत-ऐन-२०७०


फौजदारी कसूर पीडित राहत कोष नियमावली, २०७७_1591766606


समुदायमा सरकारी वकील र समुदायमा प्रहरी साझेदारी कार्यक्रम गलकोटमा सम्पन्न ।


ढोरपाटन शिकार आरक्षमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न



समुदायमा सरकारी वकील कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं. ७ बोबङमा सम्पन्न


तमानखोला गाउपालिकामा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


महान्यायाधिवक्ताको कार्यालयबाट आई टी, Cms निरिक्षणको क्रममा


समुदायमा सरकारी वकील कार्यक्रम ताराखोलामा सम्पन्न ।


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

स्वतन्त्र न्यौपाने

स.जि.न्या.व (सुचना अधिकारी) मोबाईल नं. ९८४७६४१२५४

टेकनाथ शर्मा