जिल्ला प्रहरी कार्यालय, वागलुङको मु्द्दा शाखाको निरिक्षण सम्मपन्न ।

samachar

2079-5-10

मिति २०७९।०५।०८ गते जिल्ला न्यायाधिवक्ता सहितका कर्मचारीहरुले जिल्ला प्रहरी कार्यालय, बागलुङको मुद्दा शाखाको निरिक्षण गर्दा व्यवस्थापन राम्रो रहेको पाईयो । मुद्दाहरुको अनुसन्धानलाई थप प्रभावकारी बनाउने विषयमा सुधारको लागी सुझाव र तत्काल अनुसन्धान कारबाही अगाडी बढाउनु पर्ने देखिएका मुद्दाहरुको सम्बन्धमा निर्देशन दिईयो । साथै प्रहरीको अपराध दर्ता किताब र सरकारी वकील कार्यालयको अपराध दर्ता किताव रुजु गरी अनुसन्धान नभएका मुद्दाको हकमा अनुसन्धान गर्न निर्देशन दिइयो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


बाल न्याय सम्पादन काययविधि‚ २०८०


कानूनको विवादमा परकेा बालबालिकाको दिशान्तर कार्यविधी संबन्धी निर्देशिका २०८०


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


धौलागिरी बहिरा आबसिय मा.वि मा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।।


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


आ.ब. ०७९।८० को बार्षिक प्रतिबेदन


तेस्रो पञ्चबर्षिय रणनीतिक दोस्रो बर्षको लागी जिल्ला सरकारी वकील कार्यालय, बागलुङको आ.व.२०८०।०८१ को बार्षिक योजना