नागरिक वडापत्र

 

जिल्ला सरकारी वकील कार्यालय,

बागलुङ

सुशासन ( व्यबस्थापन तथा संचालन) ऐन, २०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली,२०६५ को नियम १४ को प्रयोजनार्थ

नागरिक वडापत्र


क्र.सं.

प्रदान गरिने सेवा

आवश्यक कागजातहरु

सेवा प्रवाह गर्दा लाग्ने समय

सेवा दस्तुर

सेवा प्रदान गर्ने कार्यालय शाखा

निर्णय गर्ने पदाधिकारी

गुनासो सुन्ने अधिकारी

१.

जाहेरी दरखास्त/

निवेदन उपर कारवाही

रितपुर्वकको जाहेरी दरखास्त र सो सम्बन्धि प्रमाण कागजातहरु/ शंकित व्यक्ती

एक हप्ता

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

२.

म्याद थपको लागि राय

शंकित व्यक्ती, सक्कल मिसिल सहित प्रहरी कार्यालयको पत्र

१ घण्टा

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

३.

शंकित व्यक्तीको बयान

सक्कल मिसिल सहित शंकित व्यक्ती उपस्थिती गराउने

सोही दिन

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

४.

नेपाल सरकार वादी हुने मुद्दाहरु  चल्ने/ नचल्ने (आंशिक समेत) निर्णय गर्ने

संबन्धित मुद्दाको मिसिल कागजात

कानूनले तोकेको हदम्याद भित्र  

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

५.

अभियोग पत्र तयार गरी संबन्धित निकायमा पेश गर्ने

अनुसन्धान समाप्त भई अनसुन्धान अधिकारीको अनुसन्धान प्रतिवेदन सहितको सक्कल/ नक्कल मिसिल

कानूनले तोकेको हदम्याद भित्र  /अनुसन्धान प्रतिबेदन प्राप्त भएको  सोही दिन वा भोलिपल्ट

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

६.

नेपाल सरकारको तर्फबाट अड्डा अदालतमा बहस पैरवी र प्रतिरक्षा गर्ने

सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजातहरु

पेशी तोकिएको दिन/ अड्डा अदालतबाट वोलाहट भएको बखत

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

७.

वेरितको आदेश उपरको निवेदन मस्यौदा तयारी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को (दफा ७३ नं. बमोजिम)

सम्बन्धित मुद्दाको आदेश सहितको नक्कल मिसिल

थुनछेक आदेश प्राप्त भएको ७ दिन भित्र

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

८.

हेलो साक्षी कार्यक्रम

  • अड्डा अदालतको पत्र तथा आदेश,
  • सम्बन्धित अड्डा तथा प्रहरी कार्यालयको पत्र

बकपत्र हुने दिन भन्दा कम्तिमा २ दिन अगाडी टेलिफोन मार्फत जानकारी गराउने

नलाग्ने

जि. स. व. का. बागलुङ/ मुद्दा शाखा

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

९.

साक्षीको बकपत्र

  • अड्डा अदालतको पत्र तथा आदेश,
  • सम्बन्धित अड्डा तथा प्रहरी कार्यालयको पत्र

सोही दिन

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

१०.

कानूनी विषयमा राय सल्लाह प्रदान गर्ने  

सरकारी वकील सम्बन्धी नियमावली,२०७७ को नियम ३८ बमोजिकका रितपुर्वकका कागजातहरु

पत्र सहितको कागजात प्राप्त भएको मितिले ७ दिन भित्र

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

११.

 लिखित जवाफ दर्ता तथा प्रतिरक्षा

मिसिल संलग्न कागजातहरु र प्रतिरक्षा गरिदिन कार्यालयबाट भएको अनुरोधको पत्र

  • लिखित जवाफ दर्ता सोही दिन अदालत पठाईने
  • प्रतिरक्षा अड्डा अदालतबाट पेशी तोकिएको दिन ।

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

१२.

मुद्दा, अभियोग पत्र तथा सूचनाहरु CMS,E-mail, Website   मा Data अद्यावधिक गर्ने

कार्यालयमा रहेका नक्कल मिसिल र चिठी पत्रहरु तयार गरी पेश गर्ने

दैनिक

नलाग्ने

मुद्दा शाखा

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

१३.

पुनरावेदनको मस्यौदा प्रस्तुत

फैसालको नक्कल सहित  सम्वन्धित मुद्दाको मिसिल

फैसलाको प्रतिलिपी प्राप्त  भएको ७ दिन

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

१४.

पुनरावेदन नगर्ने प्रस्ताव प्रस्तुत

फैसालको नक्कल सहित  सम्वन्धित मुद्दाको मिसिल

फैसलाको प्रतिलिपी प्राप्त भएको ७ दिन

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

१५.

 मुद्दामा थप कारवाही भएमा पीडित/जाहेरवालालाई जानकारी गराउने

सम्बन्धित मुद्दाको मिसिल

सोही दिन वा आदेश प्राप्त भएको मितिले ३ दिन

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख

१५.

 सूचना उपलब्ध गराउने

रित पूर्वकको निवेदन

सूचनाको प्रकृति अनुसार सोही दिन वा ३ दिन वा ७ दिनभित्र

नलाग्ने

जि. स. व. का. बागलुङ

सम्बन्धित सरकारी वकील

सूचना अधिकारी

१६.

प्रशासनिक कार्यहरु

निवेदन/चिठी पत्र/ आवश्यक अन्य कागजातहरु

सोही दिन

नलाग्ने

प्रशासन शाखा

सम्बन्धित सरकारी वकील

कार्यालय प्रमुख