२०७८ असोज महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :

samachar

2078-7-5

कार्यालयको काम कारवाहीलाई अझ बढी चुस्त, दुरुस्त र प्रभावकारी गराउने  आकांक्षाका साथ प्रत्येक महिनाको ५ गते  Staff Meeting गर्ने निर्णय बमोजिम यस कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री लालप्रसाद लामिछाने ज्यूको अध्यक्षतामा सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा बैठक (Staff Meeting) बसी कार्यालय सञ्चालन, व्यवस्थापन तथा मासिक कार्य समिक्षा लगायत विविध विषयमा छलफल गरी देहाय बमोजिमको निर्णय गरिएको छ।

 

बैठकमा छलफलका लागि प्रस्तुत भएका प्रस्तावहरु :

  • प्रस्ताव नं. १. : कार्यालयमा हाल सम्म गरिएका कार्यहरुको समिक्षा गरी थप सुधार गर्ने निर्णय गरियो । 
  • प्रस्ताव नं. २. : सरकारी वकील र समुदायमा सरकारी वकील कार्यक्रम तिहार भन्दा  अगावै संचालन गर्ने विषयमा छलफल गरी निर्णय गरियो । 
  • प्रस्ताव नं. ३. : कार्यालयलाई चुस्त दुरुस्त र सेवा प्रबाहलाई प्रभावकारी बनाउने विषयमा आ-आफ्नो तर्फबाट कार्य विवरण बमोजिम कार्यहरुलाई अझ बढी प्रभावकारी तरिकाले गर्ने विषयमा प्रतिबद्धता जाहेर गरियो । 

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

बाल न्याय सम्पादन काययविधि‚ २०८०


कानूनको विवादमा परकेा बालबालिकाको दिशान्तर कार्यविधी संबन्धी निर्देशिका २०८०


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


धौलागिरी बहिरा आबसिय मा.वि मा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।।


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


आ.ब. ०७९।८० को बार्षिक प्रतिबेदन


तेस्रो पञ्चबर्षिय रणनीतिक दोस्रो बर्षको लागी जिल्ला सरकारी वकील कार्यालय, बागलुङको आ.व.२०८०।०८१ को बार्षिक योजना


वैकिङ्ग (कसूर तथा सजाय) ऐन, २०६४ को दफा ३(ग) बमोजिमको चेक बाउन्स मुद्दा र विद्दुतिय कारोबार ऐन, २०६३ अन्तर्गतको साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र


समाचार

समुदायमा सरकारी वकील कार्यक्रम तमानखोला गा.पा.मा सम्पन्न


अनुसन्धान अधिकारी र सरकारी वकील वीच समिक्षा बैठक सम्मपन्न ।


जिल्ला प्रहरी कार्यालय, वागलुङको मु्द्दा शाखाको निरिक्षण सम्मपन्न ।


मिति २०७९।०३।२० गते समन्वय समितिको बैठक सम्मपन्न


समुदायमा सरकारी वकील कार्यक्रम वा.न.पा. वडा नं. ४ कुडुले माध्यामिक विद्यालयमा सम्पन्न ।


मिति २०७८।०९।०७ गते समन्वय समितिको बैठकको निर्णय


समुदायमा सरकारी वकील कार्यक्रम बागलुङ नगरपालिका वडा नं.३ धवलागिरी माध्यामिक विद्यालयमा सम्पन्न ।


मिति २०७८।०८।२८ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील वीचको बैठकमा भएको निर्णयहरु


समुदायमा सरकारी वकील कार्यक्रम निसीखोला गाउपालिका जुग्जाखोलामा सम्पन्न ।


मिति २०७८।०७।२२ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील वीचको बैठकमा भएको निर्सणयहरु