समुदायमा सरकारी वकील र समुदायमा प्रहरी साझेदारी कार्यक्रम गलकोटमा सम्पन्न ।

samachar

2076-8-5

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस(२० नोभेम्बर) को अवसरमा मिति २०७६।०८।०४ गते उच्च सरकारी वकील कार्यालय बागलुङ, जिल्ला सरकारी वकील कार्यालय,बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङको संयुक्त आयोजनामा गलकोट नगरपालिका स्थित हटियामा रहेको श्री गलकोट बहुमुखी क्यापसमा  समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्म‍न्न भएको छ । देशभरका ७७ जिल्लामा नै संयुक्त रुपमा कार्यक्रम संचालन गर्ने निर्देशनबमोजिम संचालित उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरु, जनप्रतिनिधिहरु, शिक्षक, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । उच्च सरकारी वकील कार्यालय बागलुङका सह-न्यायाधिवक्ता श्री डा. गोपिचन्द्र भट्टराईको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा जिल्ला  सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री जीवनाथ सुबेदी,  जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक श्री नबराज भट्ट र ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक श्री केशव सिङ थापाले सरकारी वकील एवम् प्रहरीको काम कर्तव्य एवम् भूमिका, बालअधिकार, साइबर अपराध,लागुऔषध सेवन,  बालबालिकाउपर हुने अपराध एवम् हिंसा, अपराध अनुसन्धानमा प्रहरी एवम् समुदाय र विद्यार्थीहरुको भूमिका लगायतका विषयमा आफ्नो प्रस्तुति राख्ननुभएको थियो । कार्यक्रममा बोल्दै  सह-न्यायाधिवक्ता डा. गोपिचन्द्र भट्टराइले सरकार बादी हुने मुद्दाहरुको बारेमा जानकारी गराउनुका साथै महिला हिंसा र बालिकाहरुमाथि हुने अपराधका बारेामा  जानकारी दिनुपर्ने बताउनुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

बाल न्याय सम्पादन काययविधि‚ २०८०


कानूनको विवादमा परकेा बालबालिकाको दिशान्तर कार्यविधी संबन्धी निर्देशिका २०८०


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


धौलागिरी बहिरा आबसिय मा.वि मा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।।


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


आ.ब. ०७९।८० को बार्षिक प्रतिबेदन


तेस्रो पञ्चबर्षिय रणनीतिक दोस्रो बर्षको लागी जिल्ला सरकारी वकील कार्यालय, बागलुङको आ.व.२०८०।०८१ को बार्षिक योजना


वैकिङ्ग (कसूर तथा सजाय) ऐन, २०६४ को दफा ३(ग) बमोजिमको चेक बाउन्स मुद्दा र विद्दुतिय कारोबार ऐन, २०६३ अन्तर्गतको साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र


समाचार

समुदायमा सरकारी वकील कार्यक्रम तमानखोला गा.पा.मा सम्पन्न


अनुसन्धान अधिकारी र सरकारी वकील वीच समिक्षा बैठक सम्मपन्न ।


जिल्ला प्रहरी कार्यालय, वागलुङको मु्द्दा शाखाको निरिक्षण सम्मपन्न ।


मिति २०७९।०३।२० गते समन्वय समितिको बैठक सम्मपन्न


समुदायमा सरकारी वकील कार्यक्रम वा.न.पा. वडा नं. ४ कुडुले माध्यामिक विद्यालयमा सम्पन्न ।


मिति २०७८।०९।०७ गते समन्वय समितिको बैठकको निर्णय


समुदायमा सरकारी वकील कार्यक्रम बागलुङ नगरपालिका वडा नं.३ धवलागिरी माध्यामिक विद्यालयमा सम्पन्न ।


मिति २०७८।०८।२८ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील वीचको बैठकमा भएको निर्णयहरु


समुदायमा सरकारी वकील कार्यक्रम निसीखोला गाउपालिका जुग्जाखोलामा सम्पन्न ।


मिति २०७८।०७।२२ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील वीचको बैठकमा भएको निर्सणयहरु