समुदायमा सरकारी वकील कार्यक्रम बरेङ गाउपालिकामा सम्पन्न

samachar

2077-12-28

समुदायमा सराकरी वकील कार्यक्रम बरेङ गाउपालिकाको कार्यालयको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सराकरी वकीलको काम कारवाही तथा फौजदारी अपराध  र सरकारी वकीलले गर्ने प्रतिरक्षाको बारेमा जिल्ला न्यायाधिवक्ता श्रीमान लालप्रसाद लामिछानेले प्रष्ट पार्नु भएको थियो । भने कार्यक्रममा स्वागत मन्तब्य ना.सु. श्री अर्जुन शर्माले र संचालन सहायक कम्प्युटर अपरेटर गणेश शर्माले गर्नु भएको थियो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


बाल न्याय सम्पादन काययविधि‚ २०८०


कानूनको विवादमा परकेा बालबालिकाको दिशान्तर कार्यविधी संबन्धी निर्देशिका २०८०


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


धौलागिरी बहिरा आबसिय मा.वि मा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।।


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


आ.ब. ०७९।८० को बार्षिक प्रतिबेदन


तेस्रो पञ्चबर्षिय रणनीतिक दोस्रो बर्षको लागी जिल्ला सरकारी वकील कार्यालय, बागलुङको आ.व.२०८०।०८१ को बार्षिक योजना