ढोरपाटन शिकार आरक्षमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2075-12-24

बागलुङ जिल्लाको ढोरपाटन नगरपालीका वडा नं. ९ मा रहेको ढोरपाटन शिकार आरक्षमा उक्त कार्यालयका कार्यालय प्रमुख सरस्वती सापकोटाको अध्यक्षतामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३० जनाको उपस्थिती भएको थियो । उक्त कार्यक्रममा बन संबन्धी मुद्दा र बन्यजन्तु संबन्धी मुलुकी फौज्दारी कार्यबिधी (संहिता) ऐन २०७४ र कसुर सजाय निर्धारण ऐन २०७४ को बारेमा जिल्ला न्यायाधिवक्ता सुरेन्द्रराज काफ्लेले सोधिएका जिज्ञासाको बारेमा जानकारी गराउनु भएको थियो ।उक्त कार्यक्रममा स्वागत मन्तब्य र उद्देश्यको बारेमा जिल्ला सरकारी वकील कार्यालयका सहायक कम्प्युटर अपरेटर गणेश शर्माले गर्नु भएको थियो भने कार्यक्रमको संचालन नासु धुर्व्र पोखरेलले गर्नू भएको थियो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


बाल न्याय सम्पादन काययविधि‚ २०८०


कानूनको विवादमा परकेा बालबालिकाको दिशान्तर कार्यविधी संबन्धी निर्देशिका २०८०


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


धौलागिरी बहिरा आबसिय मा.वि मा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।।


चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)


नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०


आ.ब. ०७९।८० को बार्षिक प्रतिबेदन


तेस्रो पञ्चबर्षिय रणनीतिक दोस्रो बर्षको लागी जिल्ला सरकारी वकील कार्यालय, बागलुङको आ.व.२०८०।०८१ को बार्षिक योजना