जिन्सी सामानहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना।।

suchana

2026-05-05


संलग्न जोडिएका विवरणहरु

यस कार्यालयको जिन्सी खातामा आम्दानी बाँधिएका एवम् जेन-जी प्रदर्शनको क्रममा आगलागी तथा तोडफोड भएका मालसामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम गरी बिक्री गरिने भएकोले ईच्छुक नेपाली नागरिक, संघ संस्था, फर्महरुले यो सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र बोलपत्र खरिद गरि आफूले कबोल गर्ने मूल्य खुलाई शिलबन्दी गरि तपशिल बमोजिम उच्च सरकारी वकील कार्यालय हेटौंडामा दर्ता गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।