उच्च सरकारी वकील कार्यालय, हेटौडाको | 
		||||||||
			नागरिक वडापत्र | 
		||||||||
| 
			 क्र.स.  | 
			
			 सम्बन्धित कोठा नं.  | 
			
			 शाखा  | 
			
			 सम्पादन गरिने कार्य  | 
			
			 आवश्यक कागजात  | 
			
			 जिम्मेवार अधिकारी  | 
			
			 अनुगमन गर्ने अधिकारी  | 
			
			 गुनासो सुन्ने अधिकारी  | 
			
			 कैफियत  | 
		
| 
			 १  | 
			
			 १  | 
			
			 सोधपुछ तथा सुचना शाखा  | 
			
			 सेवाग्राहीको जिज्ञासालाई संबोधन गर्ने, सार्वजनिक महत्वका सुचनाहरु उपलब्ध गराउने  | 
			
			 प्रचलित कानुनले तोकेको प्रक्रिया बमोजिम / सम्बन्धित कागजात निवेदन  | 
			
			 फाँटवाला  | 
			
			 शाखा अधिकृत  | 
			
			 सह-न्यायाधिवक्ता  | 
			|
| 
			 २  | 
			
			 ३  | 
			
			 प्रशासन शाखा  | 
			
			 चिठ्ठिपत्र दर्ता चलानी, नियुक्ति, सरुवा, बढुवा, काज, विदा, निरीक्षण, अनुगमण, मुल्याङ्कन, विभागीय कारबाही ।  | 
			
			 चिठ्ठिपत्र, कारण सहितको निवेदन ।  | 
			
			 फाँटवाला ना.सु., शाखा अधिकृत  | 
			
			 शाखा अधिकृत  | 
			
			 सह-न्यायाधिवक्ता  | 
			|
| 
			 ३  | 
			
			 ३  | 
			
			 मुद्दा शाखा (पुनरावेदन तथा रिट)  | 
			
			 पुनरावेदन तथा निवेदन दर्ता गर्ने, लिखित जवाफ प्रस्तुत गर्ने, सम्बन्धित कार्यालयबाट मिसिल झिकाउने, मास्केवारी सम्बन्धी आदी ।  | 
			
			 मस्यौदा वा निर्णय सहितको केश फायल, लिखित जवाफ सहितको सम्बद्ध प्रमाण कागजातहरु ।  | 
			
			 फाँटवाला ना.सु., शाखा अधिकृत  | 
			
			 शाखा अधिकृत  | 
			
			 सह-न्यायाधिवक्ता  | 
			|
| 
			 ४  | 
			
			 ४  | 
			
			 बहस पैरवी प्रतिरक्षा  | 
			
			 नेपाल सरकारको तर्फबाट बहस पैरवी तथा प्रतिरक्षा गर्ने । आफ्नो प्रादेशिक क्षेत्राधिकार भित्र रहेको क्षेत्रीय वा अञ्चल स्तरको सरकारी कार्यालय वा कार्यालय प्रमुख वा विभागिय प्रमुखले मागेको कानुनी प्रश्नमा राय उपलब्ध गराउने ।  | 
			
			 सम्बन्धित मुद्दाको मिसिल, सरकारी वकील सम्बन्धीत नियमावली, २०५५ को नियम ३४ द्धारा निर्धारित प्रक्रिया बमोजिमका सम्बन्धीत कागजातहरु ।  | 
			
			 तोकिएको सरकारी वकील  | 
			
			 शाखा अधिकृत  | 
			
			 सह-न्यायाधिवक्ता  | 
			|
| 
			 ५  | 
			
			 ६  | 
			
			 कानुनी राय  | 
			
			 कानुनी राय प्रदान  | 
			
			 कानुन संग सम्बन्धीत कागजातहरु, ऐनहरु  | 
			
			 सह.न्यायाधिवक्ता  | 
			
			 सह-न्यायाधिवक्ता  | 
			
			 सह-न्यायाधिवक्ता  | 
			|
| 
			 ६  | 
			
			 २  | 
			
			 सुचना प्रविधी शाखा  | 
			
			 मुद्दा तथा कार्यालय संग सम्बन्धित सुचनाहरु अद्यावधिक गर्ने डाटाहरु ईन्ट्री गर्ने ।  | 
			
			 सम्बन्धीत कानुन एवं निर्देशिकाले तोकेको प्रक्रिया बमोजिम ।  | 
			
			 कम्प्युटर अपरेटर, फाँटवाला, शाखा अधिकृत  | 
			
			 शाखा अधिकृत  | 
			
			 सह-न्यायाधिवक्ता  | 
			|
| 
			 ७  | 
			
			 १  | 
			
			 लेखा शाखा  | 
			
			 तलब भत्ता लगायत कार्यालयको लेखा संञ्चालन गर्ने ।  | 
			
			 सम्बन्धित विषयका कागजात एवं सम्बद्ध विल भरपाई ।  | 
			
			 लेखापाल  | 
			
			 शाखा अधिकृत  | 
			
			 सह-न्यायाधिवक्ता  | 
			|