समन्वय समितिको बैठक

suchana

2019-07-19


संलग्न जोडिएका विवरणहरु

मिति २०७६।०२।२३ गते उच्च सरकारी वकील कार्यालय हेटौडामा नि. सहन्यायाधिवक्ता श्री बाबुराम अधिकारीको संयोजकत्वमा समन्वय समितिको पहिलो बैठक सम्पन्न भयो । समन्वय समितिको गठन, फौजदारी न्याय प्रशासन संग सम्बन्धित संहिता तथा नया कानुनहरुको बिषय, रणनीतिक योजना तथा सरकारबादी मुद्दाको बस्तुनिष्ठ अनुसन्धान र अभियोजन लगायत बिविध बिषयमा छलफल गरी बिभिन्न निर्णयहरु गरियो ।