समन्वय बैठक

suchana

2019-07-19


संलग्न जोडिएका विवरणहरु

मिति २०७६।०३।१८ उच्च सरकारी वकील कार्यालय हेटौडाका नि सह न्यायाधिवक्ता श्री बाबुराम अधिकारीको संयोजकत्वमा सरोकारवाला निकाय / कार्यालयका पदाधिकारीहरुको उपस्थितिमा समन्वय बैठक सम्पन्न भयो । बैठकमा उच्च अदालतमा दायर भएका रिट निबेदनहरुमा  प्रदेश अन्तर्गतका कार्यालय र संघ अन्तर्गतका कार्यालयको तर्फबाट गरिने प्रतिरक्षा, लिखित जवाफ तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु र संलग्न गरिनु पर्ने कागजातहरु लगायत बिविध बिषयमा छलफल गरी बिभिन्न निर्णय गरियो ।