2082-3-15
आज मिति २०८२/०३/१५ गते आइतबार दिनको १.३० बजे यस उच्च सरकारी वकील कार्यालय,विराटनगरका सह-न्यायाधिवक्ता श्री अच्यूतमणि नेउपानेको अध्यक्षतामा यस कार्यालयका सरकारी वकील तथा कर्मचारीहरु समेतको उपस्थितिमा बैठक बसी निम्न बमाोजिम निर्णय गरियो ।
निर्णयहरुः-
१. आर्थिक बर्षको अन्त्यमा यो आ.व. २०८१/०८२ मा भए/ गरिएका कामको छलफल तथा मुल्यांकन गरियो ।
२. कर्मचारीहरु विच आफुले गर्नुपर्ने कामलाई थप प्रभावकारी र सरल बनाउन गर्नुपर्ने केही बिषयमा छलफल गरियो ।
३. कार्यालयको सरसफाई लगायतका विषयमा Staff meeting मा छलफल गरियो ।
मिति २०८२/०३/१५ गते सह-न्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने ज्युबाट भएको कार्यालयको वैठक
मिति २०८२/०३/११ गते भएको समन्वय समितिको बैठक ।
समुदायमा सरकारी वकिल कार्याक्रम २०८२/०२/३ गते
भूमिसुधार तथा मालपाेत कार्यालय विराटनगर र उच्च सरकारी वकील कार्यालयकाे संयुक्त अन्तरक्रिया कार्यक्रम
कर, भन्सार तथा राजश्व बीच छलफल - २०८२/०१/२४
अपराध अनुसन्धान, अभियोजन, बहस पैरवी तथा प्रतिरक्षाको प्रभावकारिता ।
समुदायमा सरकारी वकील कार्यक्रम-२०८१
सह-न्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने ज्युबाट भएको कार्यालयको वैठक मिति २०८१/०९/०७
कानूनी सहायता समितिको वैठक
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण (२०८१/०५/२४ गते)