नागरिक वडापत्र

                                                                                                                   उच्च सरकारी वकील कार्यालय विराटनगर

                                                                                                                                   नागरिक बडापत्र 

क्रसं

शाखा

सम्पादन गरिने कार्य

आवश्यक कागजात

जिम्मेवार अधिकारी

गुनासो सुन्ने अधिकारी

अनुगमन गर्ने अधिकारी

  

दर्ता चलानी तथा सोधपुछ शाखा

चिठीपत्र दर्ता चलानीपुनरावेदन तथा निवेदन दर्ता गर्ने, सेवाग्राहीको जिज्ञासालाई संवोधन गर्ने,सार्वजनिक महत्वका सूचनाहरु उपलब्ध गराउने ।

 

फाँटवाला 

उपन्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

 

प्रशासन   शाखा

नियूक्तिसरुवाबढुवाकाजविदानिरीक्षण,अनुगमनमूल्याङ्कनविभागीय कारवाही 

चिठीपत्रकारण सहितको निवेदन प्रतिवेदन।

फाँटवाला ना.सु.,शाखा अधिकृत,उप-न्यायाधिवक्ता

उपन्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

 

रिट तामेली शाखा

सम्वन्धित कार्यालयबाट मिसिल झिकाउनेमास्केबारी सम्वन्धि आदि ।

मस्यौदा वा निर्णय सहितको केश फायल रेकर्ड अपडेट

फाँटवाला ना.सु.,शाखा अधिकृत,उप-न्यायाधिवक्ता

उपन्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

 

मुद्दा/पुनरावेदन शाखा 

मुद्दा दर्ता गर्ने, मुद्दा सम्वन्धी सम्पूर्ण रेकर्ड राख्ने । पुनरावेदन तथा निवेदन दर्ता गर्ने, लिखित जवाफ प्रस्तुत गर्ने ।

सम्वन्धित मुद्दाको मिसिल,सरकारी वकील सम्वन्धित नियमावली २०५५को नियम ३४ द्धारा निर्धारित प्रक्रिया बमोजिमका सम्वन्धित कागजातहरु ।

फाँटवाला ना.सु.,शाखा अधिकृत,उप-न्यायाधिवक्ता

उपन्यायाधिवक्ता

     सह-न्यायाधिवक्ता

योजना शाखा

 

 

फाँटवाला ना.सु.,शाखा अधिकृत,उप-न्यायाधिवक्ता

उपन्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

सूचना प्रविधि शाखा 

मुद्दा तथा कार्यालयसँग सम्वन्धित सूचनाहरु अद्यावधिक गर्ने एवं डाटाहरु ईन्ट्री गर्ने । CMS सम्वन्धी कार्य गर्ने।

सम्वन्धित कानून एवं निर्देशिकाले तोकेको प्रक्रिया बमोजिम ।

कम्प्यूटर अपरेटर, शाखा अधिकृत

उपन्यायाधिवक्ता

     सह-न्यायाधिवक्ता

 

महिला र वालवालिका सहजीकरण इकाई

पीडिता र नाबालक महिला भएकोहरुको गुनासो सुन्ने र सहजीकरण

मौखिक तथा लिखित

फाँटवाला ना.सु.,शाखा अधिकृत,उप-न्यायाधिवक्ता

उपन्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

लेखा शाखा

लेखा सम्बन्धी सम्पूर्ण कार्य गर्ने

सम्वन्धित विषयका कागजात एवं सम्वद्ध विल भरपाई।

लेखापाल

  उपन्यायाधिवक्ता

सह-न्यायाधिवक्ता

    पुनश्व : यस कार्यालयबाट प्रदान गरिने सेवामा कुनै किसिमको दस्तुर लाग्ने छैन ।