2082-1-26
आज मिति २०८२/०१/२६ गते जग्गा प्रशासन अन्तर्गत उच्च अदालतमा पेश हुने मुद्दा सम्बन्धमा भूमिसुधार तथा मालपाेत कार्यालय विराटनगर र उच्च सरकारी वकील कार्यालयकाे संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम संचालन गरी निम्न बमोजिमका विषयमा छलफल गरियो ः-
१. जग्गा प्रशासन सम्बन्धी उच्च अदालतमा पेश हुने मुद्दाका प्रकार र प्रकृयागत कार्यविधि ।
२. मालपोत कार्यालयलाई विपक्षी बनाई पेश भएका रिट निवेदनमा लिखित जवाफ पेश गर्दा अपनाउनु पर्ने विषयवस्तुगत तथा प्रकृयागत सतर्कता ।
३. उच्च अदालतमा मुद्दाको प्रतिरक्षा सम्बन्धमा अन्तर कार्यालय सहकार्य ।
४. जग्गा प्रशासन सम्बन्धी विषयवस्तुगत समस्या तथा निकासका उपायहरु ।
समुदायमा सरकारी वकिल कार्याक्रम २०८२/०२/३ गते
भूमिसुधार तथा मालपाेत कार्यालय विराटनगर र उच्च सरकारी वकील कार्यालयकाे संयुक्त अन्तरक्रिया कार्यक्रम
कर, भन्सार तथा राजश्व बीच छलफल - २०८२/०१/२४
अपराध अनुसन्धान, अभियोजन, बहस पैरवी तथा प्रतिरक्षाको प्रभावकारिता ।
समुदायमा सरकारी वकील कार्यक्रम-२०८१
सह-न्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने ज्युबाट भएको कार्यालयको वैठक मिति २०८१/०९/०७
कानूनी सहायता समितिको वैठक
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण (२०८१/०५/२४ गते)
समुदायमा सरकारी वकील कार्यक्रम
यौन हिंसा अध्यादेश, २०७८